Breaking News

चितवनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको नाराबाजीको छानबिन माग

६ कात्तिक, काठमाडौं । आज चितवनमा नेता सुरेन्द्र पाण्डेमाथि भएको नाराबाजी भएको छ । यसै विषयमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार...

नेकपा केन्द्रमा देखिएको विवाद जिल्लासम्म :: चितवनमा कार्यक्रम स्थलमै सुरेन्द्र पाण्डेलाई केपी ओली पक्षका कार्यकर्ताद्धारा नाराबाजी र बिरोध

६ मंसिर, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको विवाद जिल्लासम्म पुगेको छ । पूर्वी चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा...

मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन

६ मंसिर, दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा आयोजित भेटघाट कार्यक्रममा...

यस्तो अस्थामा देखियो पूर्वराजा वीरेन्द्रको निजी निवास श्री सदन

६ मंसिर, काठमाडौं । २०५८ साल माघ १९ गते तत्कालीन राजा वीरेन्द्रको वंश नास हुनेगरी भएको दरबार घटनाबाट बन्द अवस्था नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा...

विद्युत् प्रवाह चुहावट हुँदा शिवम् सिमेन्टमा आगलानी

६ मंसिर, मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी...

सिरहाको छठ घाटमा कटुवा पेस्तोल सहित एक युवक पक्राउ

६ मंसिर, जनकपुरधाम । सिरहामा छठको घाटबाट एक युवक हतियारसहित पक्राउ परेका छन् । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका ५ बाट स्थानीय...

नागढुंगामा सुरुङ मार्ग हाज्मा–आन्दो कर्पोरेशनले मेसिनद्धारा सुरुङ खन्ने अन्तिम तयारी

५ मंसिर, काठमाण्डौ । काठमाण्डौ जोड्ने प्रमुख नाका नागढुंगामा बन्न लागेको ३ किलोमिटर सुरुङमार्ग निर्माणका लागि विस्फोटक पदार्थ आइपुगेको छ । सुरुङ खन्नका लागि तिहार...

उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कम्तिमा २१ दिन कडा लकडाउन गर्न सरकारलाई सुझाव

५ मंसिर, काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै यहाँका महानगरपालिका तथा नगरपालिका प्रमुखले फेरी लकडाउन गर्नुपर्ने मत अघि सारेका छन् । उनीहरुले उपत्यकामा कोरोना...

मालपोत कार्यालय तुल्सीपुर दाङका दुईजना कर्मचारी तीन लाख घुस काण्डमा पक्राउ

५ मंसिर, बुटवल । मालपोत कार्यालय तुल्सीपुर दाङका दुईजना कर्मचारी तीन लाख बीस हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान...

ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित

५ मंसिर, सुर्खेत । सुर्खेतको बोटेचौरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । शुक्रबार बिहानदेखि नै मृतकका आफन्तले गुर्भाकोटस्थित बोटेचौर बजारमा टायर...