Breaking News

भागरथीका परिवारले शव बुझ्दै, आजै दाहसंस्कार गरिने

बैतडी, फागुन ७ । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ। भागरथीको मृत्यु भएको १७ औँ...

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणमा निस्किए

७ फागुन, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणमा निस्किएका छन् । पौडेलले पूर्वी तराईका जिल्लाको भ्रमणका लागि...

अभियुक्त दिनेश भट्टद्धारा भागीरथी भट्टलाई बालात्कारपछि हत्या गरेको स्वीकार

६ फागुन, काठमाण्डौ । प्रहरी हिरासतमा रहेका दिनेश भट्टले बैतडीको भागरथी भट्टको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीका अनुसन्धान अधिकृतसामू...

मोबाइल लुट्ने क्रममा एक व्यक्तिको हत्या

६ फागुन, काठमाण्डौ । गुह्येश्वरी मन्दिर नजिकै बाग्मती नदी किनारमा एकजना व्यक्तिको हत्या भएको छ । काठमाडौं–७ घर भएका ४९ वर्षीय राजुमान श्रेष्ठको हत्या भएको...

प्रदेश १ मा ओली पक्षबाट प्रचण्डमाधव पक्षलाई अविश्वासको प्रस्ताव फिर्ता गर्न आग्रह

६ फागुन, बिराटनगर । नेकपा ओली समूहद्धारा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फिर्ता लिन प्रचण्ड–माधव समूहलाई आग्रह गरेको छ ।...

किन चुनाव चुनाव भन्ने ? चुनाव त पञ्चायतको बेलामा पनि भएको थियो

६ फागुन, पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भ्रममा नपार्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटन गर्ने...

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफनो सचिवालय हेरफेर प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य नियुक्त

५ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफनो सचिवालय हेरफेर गरेका छन् । उनले आज आफ्ना दुई स्वकीय सचिवसहित एकजना सल्लाहकार हेरेफेर...

यस्तो बटमलाईन रहेछ भागिरथी भट्टको बलात्कारको घटना

५ फागुन, काठमाडौं । गएको माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष अँफ्नो अपराध...

बागमती प्रदेश सभाको बैठक स्थगित

५ फागुन, काठमाडौं । बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । दिउंसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । सभामुख सानुकुमार श्रेष्ठले...

प्रधानमन्त्रीलाई गाली गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ता पक्राउ

४ फागुन, प्युठान । प्रधानमन्त्री बिरुद्ध नारा लगाएको अभियोगमा नेपाली काँग्रेस सम्बद्ध कार्यकर्ता पक्राउ परेका छन् । प्युठानमा नेपाली कांग्रेसले सरकारविरुद्ध गरेको प्रदर्शनमा प्रधानमन्त्री केपी...