Breaking News

सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी कानुन व्यवसायी बद्रीप्रसाद बडाल ६ लाख रुपैयां सहित पक्राउ

८ फागुन, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी कानुन व्यवसायी बद्रीप्रसाद...

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

८ फागुन, काठमाण्डौ । दोलखाको कालिञ्चोक गाउंपालिका(६ मा श्रीमतीको हत्या गरेको अभियोगमा २७ वर्षीया हिमाल थामी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, दोलखाकाका प्रमुख...

ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने

 ८ फागुन ,  ताप्लेजुङ । अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला...

मकवानपुरले निर्वाचनलाई लक्षित गरेर तयारी पूरा

८ फागुन, मकवानपुर । प्रधानमनत्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघठन गरेर आउने बैशाख २७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसको तयारीमा जिल्ला निर्वाचन...

बागमती प्रदेशसभाको सातौं अधिवेशन सुरु भएर पनि प्रदेशसभा बैठक अनिश्चित बन्दै

८ फागुन, हेटौंडा । बागमती प्रदेशसभाको सातौं अधिवेशन सुरु भएर पनि प्रदेशसभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको अवस्थामा...

बिराटनगरमा आज ओलीको शक्ति प्रदर्शन

८ फागुन, विराटनगर । प्रतिनिधिसभा विघटन गरेपछि चौतर्फी दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछन् । प्रधानमन्त्री ओलीको कदमको विरोधमा नेकपा...

भागरथी भट्टको शव आफन्तले बुझेसंगै राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव उनका आफन्तले बुझेसंगै राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्टि गरिएको छ । मृत भेटिएकी १७ औँ...

प्रदेश प्रमुखबाट पदमुक्त गरिएका तिलक परियारले अदालत जाने निर्णय

७ फागुन, काठमाण्डौ । सरकारले आज शुक्रबार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त गरिएका तिलक परियारले अदालत जाने निर्णय गरेका छन् । शुक्रबार मन्त्रिपरिषदको सिफारिसमा...

प्रदेश २ का नयां प्रदेश प्रमुख राजेश झाको सपथ समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाद्धारा बहिस्कार

७ फागुन, काठमाण्डौ । आज सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा पहिलाकोलाई हटाएर नयां नियुक्त गरेपछि राष्ट्रपति कार्यालयमा आयोजित आयोजित प्रदेश २ का नयां प्रदेश...

बुटवलमा कार्यक्रमस्थलबाटै विप्लका दुई नेता पक्राउ

७ फागुन, बुटवल । सरकारले प्रतिबन्धित लगाएको विप्लव नेतृत्वको नेकपाका दुईजना नेताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा भेषराज भुसाल र देवबहादुर केसी छन् ।...