Breaking News

बिष्णु पौडेल लखेटिएको झोकमा रुपेन्देहीका सिडियो र एसपी लाई सुरुवा

१७ चैत्र, बुटवल । केही दिन अघि बुटवलमा अर्धमन्त्री बिष्णु पौडेल रानीगन्जमा मोतिपूर औद्योगिक क्षेत्रको शिलान्यासमा स्थानीयको विरोधपछि बिथोलिएको र उनी बोल्न नपाई कार्यक्रमबाटै त्यहांका...

ओलीपक्षद्धारा माधवपक्षीय अघाँखाचीका तीनजनालाई संगठित सदस्यत र पार्टीबाट निष्कासन

१६ चैत्र,बुटवल । सत्तासिल एमालेले नेकपा एमालेको माधवपक्षीय जिला नेतालाई समानान्तर जिल्ला कमिटी गठन गर्न नेतृत्व गरेको आरोपमा पार्टीबाट निष्कासन गरेको छ । निस्कासित एमालेका...

‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’

काठमाडौं । विद्यालयमा सीमान्तकृत समुदायका बालिकाहरूको पढाइ निरन्तरता र अन्य सहयोगका लागि विभिन्न प्रदेशका पाँच जिल्लाका  पालिकामा सञ्चालित ‘बहिनी शिक्षाका लागि दिदी कार्यक्रम’ ले कक्षा...

बाग्लुङ होली झडपमा हराएका युवाहरु सम्पर्कमा

१६ चैत, काठमाडौं । हिजो होलिको दिन बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा दुई जनाको ज्यान जानेगरी भएको ग्याङ फाइटमा हराइरहेका सबै युवा सम्पर्कमा...

होली मेलामा दुई युवा समूहबीच झडप हुँदा २ जनाको मृत्यु

बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडप भएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा २...

आज बेलुका ४ बजेबाट काठमाण्डौ उपत्यकामा परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण गरिदै

१५ चैत, काठमाडौं । काठमाण्डौ उपत्यकामा (आज)देखि परीक्षणका रुपमा मेलम्चीको पानीको वितरण थालिंदैछ । मेलम्ची खानेपानी आयोजनाले आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वितरण प्रणालीमा...

काठमाडौंमा सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य

१३ चैत, काठमाडौं । कोभिड–१९ को संक्रमण जोखिमको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा...

प्रदेश १ मा मन्त्रीमण्डल पुर्नगठन

१३ चैत, काठमाडौं । प्रदेश १ सरकारले मन्त्री मण्डल पुर्नगठन गरेको छ । आजै नवनियुक्त मन्त्रीहरुले शपथ खाएका छन् । मन्त्रीको सफथ खानेहरुमा आर्थिक मामिला...

प्रधानमन्त्री केपी शर्मा ओलीसंग कुनै पनि हालतमा सत्ता साझेदारी नगर्ने

१३ चैत, काठमाडौं । मुलुकमा अहिले ओली सरकारलाई अन्त्य गरेर अर्को नयां सरकार निर्माका लागि घनीभूत छलपल चलिरहेको छ । हुनत प्रधानमन्त्री ओलीले आफ्नो सरकारलाई...

प्रदेश २ मुख्यमन्त्रीका पिएसओको ट्रकको ठक्करबाट मृत्यु

१३ चैत, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत एक ट्रकले ठक्कर दिंदा प्रदेश नम्बर २ को मुख्यमन्त्री लालबाबु राउतको पिएसओको घटनास्थलमै मृत्यु भएको छ । धनुषाको...