Breaking News

पूर्वाञ्चल विश्वविद्यालयका १० जना कर्मचारी पक्राउ

१२ वैशाख, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले विद्यार्थीहरूसँग मोटो रकम लिएर परीक्षा अगावै प्रश्नपत्र आउट गरेको अभियोगमा...

मिनि ट्रक र हात्ती गाडी एकापसमा ठोक्किँदा ६ जना घाइते

९ वैशाख, काठमाडौं । आज बिहान ललितपुरको एकान्तकुमा मिनि ट्रक र हात्ती गाडी एकापसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मिनि ट्रकमा...

बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुने

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ। विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले...

जिप्रका सुर्खेतद्धारा जिल्लामा कुनै पनि गोष्ठी, सेमिनार, मेला, पर्वमा २५ जनाभन्दा बढी भेला नुहन आग्रह

८ बैशाख, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना संक्रमण बढ्न थालेको भन्दै जिल्लामा कुनै पनि गोष्ठी, सेमिनार, मेला, पर्वमा २५ जनाभन्दा बढी भेला नुहन...

काठमाडौं प्रशासन कार्यालयद्धारा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भन्दै १३ बुँदामा सूचना जारी

८ बैशाख, काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो चरणमा उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रण गर्न सुरक्षा मापदण्ड अपनाउन भन्दै...

कपिलवस्तुमा बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्युु २१ जना घाइते

७ वैशाख, कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि–९ मा आज बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्युु भएको छ भने २१ जना घाइते भएका छन् ।...

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ आवहन

६ वैशाख, पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गतेदेखि शुरु हुने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका नेपाली कांग्रेस,...

लुम्बिनी सरकारबाट माओवादीका दुई मन्त्रीद्धारा राजीनामा

६ वैशाख, बुटवल । आजै लुम्बिनीमा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल बिरुद्धमा अविश्वासको पत्र दर्ता संगै लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका माओवादी तर्फका दुई मन्त्रीले राजीनामा...

मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

६ वैशाख, बुटवल । पछिल्लो राजनीतिक परिघटनाले अहिले प्रदेश सरकारमा भुइचालो नै ल्याएको । पहिलो चरणमा कर्णाली प्रदेशमा निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएर...

स्थिति आइपुग्यो भने जुनसुकै बेला पार्टी फुट्न सक्छ

४ बैशाख, काठमाण्डौ । आज धनगढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलामा बोल्दै नेकपा एमालेका नेता भीम रावलले स्थिति आइपुग्यो भने पार्टी फुट्न...