Breaking News

सिके राउतले ६२९ मत ल्याउदा उपेन्द्र यादवको ५९ मतमा सिमित

५ मंसिर, काठमाडौं । हिजो भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रममा सप्तरी–२ मा भएको मत गणनामा जनमत पार्टीका उम्मेदवार सिके राउतले ६२९ मतसहित अग्रता कायमै राखेका छन् ।

राउतले ६२९ मत ल्याउँदा जसपाका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले ५९ मत मात्र ल्याएका छन् । मत गणनाअनुसार लोसपाका उम्मेदवार जयप्रकास ठाकुरले १६९ मत ल्याएर तेस्रो स्थानमा छन् ।