Breaking News

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ लिदै

जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले आज शपथ लिने भएका छन् । ७ दलका ७७ प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका...

जर्नादनलाई पहिले स्वागत अहिले बिरोध

काठमाडौं । सधै झै आफ्नो गृह जिल्ला रुकुम पश्चिम जाँदा कार्यकर्ताबाट फुलका माला र सत्कारले स्वागत पाइरहेका तत्कालीन नेकपा माओवादी केन्द्रका नेता जनार्दनले आज भिन्नै...

महामन्त्री थापाले नयाँ नीति र सन्देशका साथ आफू सभापतिको उम्मेदवार बन्ने

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औं महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन्। नेपाल प्रेस युनियन सर्लाहीले आज सदरमुकाम मलङ्गवामा आयोजना...

नेपाली कम्युनिस्ट पार्टीले मधेश एकता सभा सम्पन्न

हालै मात्र एकीकरण भएर निर्माण भएको नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने क्रममा आज मधेश प्रदेशको जनकपुरमा आज एकता सन्देश सभा गरेको...

प्रधानमन्त्री सुशीला कार्कीले मलाई पक्राउ गर्न दबाब दिइरहनु भएको छ – केपी शर्मा ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दबाब दिइरहेको बताएका छन्। शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै...

धादिङको धुनिवेशी चालिसेमा ६ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना

२० मंसिर, काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–६ स्थित चालिसे भन्ने ठाउँमा ६ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । इलाका प्रहरी कार्यालय खानिखोलाका...

कांग्रेसको महाधिवेशन कार्यतालिका ल्याउन नेता गच्छदारको विशेष भूमिका

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सम्बन्धमा विशेष वा नियमित भन्ने छलफल करिब डेढ महिना चलेर अन्तत नियमित महाधिवेशनको तालिका सार्वजनिक भएको छ ।...

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन...

प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक आज अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको...

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आह्वान गरेका छन् । संविधानको धारा १६८ ९उपधारा २० अनुसार दुई वा...