Breaking News

नेपाली कम्युनिस्ट पार्टीले मधेश एकता सभा सम्पन्न

हालै मात्र एकीकरण भएर निर्माण भएको नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने क्रममा आज मधेश प्रदेशको जनकपुरमा आज एकता सन्देश सभा गरेको छ।

सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) , सह–संयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नेता नारायणकाजी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गरेका छन ।

मधेशको सभामा नेकपाले उल्लख्य संख्यामा नागरिक र कार्यकर्ता उतारेकोे छ ।