Breaking News

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भृकुटीमण्डपमा बैठक सुरु

२८ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बैठक सुरु भएको हो । बैठकमा...

नेकपा एमालेको ११औं महाधिवेशन सब्य समारोहबिच उद्घाटन

नेकपा एमालेको ११औं महाधिवेशनको आज भक्तपुरको सल्लाघारीमा एक सभ्य समारोहबिच उद्घाटन भएको छ । उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । उदघाटन समारोहमा...

देशमा समाजवाद स्थापना गर्न असफल भए जनताले आफूहरूलाई जेल हाल्नेछन् – नेता वामदेव गौतम

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले देशमा समाजवाद स्थापना गर्न असफल भए जनताले आफूहरूलाई जेल हाल्नुपर्ने बताएका छन् । शनिवार सुर्खेतमा...

नेकपा (एमाले) को ११औं महाधिवेशन भक्तपुरको सल्लाघारीमा केहीबेरमाउद्घाटन हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११औं महाधिवेशन आजदेखि भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उद्घाटन हुँदैछ । उद्घाटन समारोहमा प्रतिनिधि, कार्यकर्तासहित २ देखि ५ लाख मानिस सहभागी...

नेकपा एमालेको ११ औँ महाधिवेशनमा १०८ जना महाधिवेशन प्रतिनिधि मनोनीत

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा मनोनीत हुने १०८ जना महाधिवेशन प्रतिनिधि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले ६०/४० को...

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा आज कर्णाली प्रदेशमा हुँदै

२७ मंसिर, सुर्खेत । नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश कार्यक्रम अन्तर्गत आज कर्णाली प्रदेशको सुर्खेत वीरेन्द्रनगरमा एकता सन्देश सभा आयोजना गर्दैछ । सो पार्टीले यस...

कांग्रेस नेता चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्। नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएका हुन्। ‘नेपाली...

अध्यक्षमा उम्मेदवारी घोषणासँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले छुट्टै दस्तावेज पार्टीमा दर्ज

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सोमबार छुट्टै दस्तावेज पार्टीमा दर्ज गरेका छन्। मंसिर २७ बाट सुरू हुने ११औं महाधिवेशनमा प्रस्तुत...

नेकपा एमालेले महाधिवेशन उद्घाटनमा शुभकामना दिन विदेशी पाहुनाहरूलाई नबोलाउने

नेकपा एमालेले महाधिवेशन उद्घाटनमा शुभकामना दिन यसपालि विदेशी पाहुनाहरूलाई नबोलाउने भएको छ। तर विदेशी पाहुनाहरूबाट शुभकामना सन्देश भने मगाइएको नेताहरूले जनाएका छन्। एमालेले नेपालमा रहेका...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिए

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको...