Breaking News

महामन्त्री गगनकुमार थापाले १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा थापाले आफूले सभापति...

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै : विश्वासको मत पाउने सम्भावना कम

१७ मंसिर, जनकपुरधाम । शपथ ग्रहण प्रक्रियामै विवाविद रहेका मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिँदैछन् । उनको सफथमाथि सर्वोच्च अदालतमा रिट...

तेस्रोलिंगीको नेतृत्वमा नयाँ राजनीतिक शक्ति निर्माण

काठमाडौँ - नेपालको निर्वाचन इतिहासमै पहिलोपटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरू, अपाङ्गता भएका व्यक्ति, र मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरू एकैठाउँ उभिएर नयाँ राजनीतिक शक्ति...

समावेशी समाजवादी पार्टी : समाजका सबै विविधतालाई समेट्ने राजनीतिक शक्ति

काठमाडौँ – सङ्घीय संसदमा प्रतिनिधित्व गर्न लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक एकजुट भएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। जेनजी आन्दोलन पछि नयाँ थपिएका २१ राजनीतिक दलमध्ये समावेशी...

प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक निर्वाचन कार्यक्रम मङ्सिर २० देखि

काठमाडौं । आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक निर्वाचन कार्यक्रम मङ्सिर २० देखि सञ्चालन हुने भएको छ । निर्वाचन आयोगले आइतबारदेखि कान्तिपथ कार्यालयमा तयारी सुरु...

सरकारले प्रत्येक वर्ष भदौ २३ गते जेनजी शहीद दिवस मनाउने निर्णय

काठमाडौं । सरकारले प्रत्येक वर्ष भदौ २३ गते जेनजी शहीद दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष भदौ २३ गतेलाई...

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । केन्द्रीय कमिटीको अध्यक्ष परिषद्मा ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन...

इतिहास रच्दै लैङ्गिक-यौनिक अल्पसङ्ख्यक, पहिलोपटक दल दर्ता गर्दै चुनावमा

काठमाडौँ , नेपालको निर्वाचन इतिहासमा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय छुट्टै दल दर्ता गरेर चुनावमा होमिएको छ। महिला, दृष्टिविहीन, अपाङ्गता भएका, फरक क्षमता...

संघीय गणतान्त्रिक गठबन्धन “बस छाप” सहित चुनावी मैदानमा

काठमाडौं । दलित, मुस्लिम, निषाद, थारु, मधेशी, आदिवासी जनजाति, महिला तथा अन्य उत्पीडित जनताको प्राकृतिक राजनीतिक एकताका रूपमा उभिएको संघीय गणतान्त्रिक गठबन्धनले आगामी निर्वाचनका लागि...

प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित देशभर १६८ वटा नयाँ मतदानस्थल थप

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदानस्थलहरूको पुनरावलोकन गरेको छ । आयोगले देशभर १६८ वटा नयाँ मतदानस्थल थप गरेको छ ।...