Breaking News

चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि...

अध्यक्षका दाबेदार ईश्वर पोखरेल पक्षले अन्तिम उम्मेदवारको नामावली यस्तो छ

काठमाडौँ । एमालेको जारी ११ औं राष्ट्रिय महाधिवेशनका लागि अध्यक्षका दाबेदार ईश्वर पोखरेल पक्षले अन्तिम उम्मेदवारको सूची सार्वजनिक गरेको छ । सूचीअनुसार अध्यक्षमा पोखरेल, उपाध्यक्षमा...

एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि हिजो रातीबाट मतदान गर्ने भनिए पनि अचानक बन्द गरेर आज बिहान ८ बजेबाट मतदान हुँदैछ ।...

एमालेको नयाँ बन्ने केन्द्रीय कमिटीको संरचना यस्तो हुनेछ

२८ मंसिर, काठमाडौं । नेकपा एमालेले पार्टीको एघारौं महाधिवेशन हिजो भक्तपुरको सल्लाघारीमा भव्य रुपमा उदेघाटन भएर आजदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र चलिरहेको छ । बन्दसत्र अघि...

एमालेको नयाँ नेतृत्वको लागि निर्वाचन कार्यतालिका सार्वजनिक : पुष १ गते मतदान

२८ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले...

एमालेमा अध्यक्ष ओलीको मनपरी

काठमाडौं । नेकपा (एमाले)ले गत भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा तामझामसहित दोस्रो विधान महाधिवेशन सम्पन्न गर्‍यो । सनराइज सम्मेलन केन्द्रमा आयोजित उक्त महाधिवेशनमा...

मलाई डोकोमा हालेर फाल्ने कुरा कसरी हुन्छ – केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उठाएका प्रश्नको जवाफ दिँदै आफूमाथि पार्टीभित्रैबाट नेतृत्व छोड्न दबाब आएकोप्रति...

समावेशी समाजवादी पार्टीले गर्‍यो जेनजी–सरकार सम्झौताको स्वागत

सरकारले गठन गर्न लागेको जेनजी परिषद्मा लैङ्गिक तथा यौनिक रूपमा विविध पहिचान गर्ने समुदायको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिने भएको छ। जेनजी जनआन्दोलनको बलमा बनेको सरकार...

तेस्रोलिंगी नेतृत्वसहितको नयाँ राजनीतिक यात्रा

काठमाडौँ - समावेशी समाजवादी पार्टीले बिहीबार पत्रकार सम्मेलनमार्फत आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। ‘साइबरनेटिक लोकतान्त्रिक संघीयताः शक्ति सहजकर्ताको हातमा’ भन्ने नारा बोकेको घोषणापत्रले राज्य सञ्चालनको आधारभूत संरचना...

विद्यार्थी संघकी पूर्व महामन्त्री महेश्वरी कुँवर कांग्रेस पाल्पा २ बाट उम्मेदबार सिफारिस

काठमाडौ । नेपाल बिधार्थी संघकी पूर्व महामन्त्री महेश्वरी कुँवर पाल्पा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएकी छन् । उहाँसँगै अन्य चार जना...