प्रधानमन्त्री ‘प्रचण्ड’ रोष्टममा सांसदहरूले बोल्न पटक-पटक अवरोध गरे
आजको संसद बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोष्टममा गएर जवाफ दिने क्रममा सांसदहरूले पटक(पटक अवरोध गरेका छन्। नागरिकता विधेयक...

