रास्वपाले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्थाका पक्षमा उभिने गरी दस्तावेज तयार
२९ जेठ, काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शासकीय स्वरूप परिवर्तनबारे छलफल सुरू गरेको छ। रास्वपाले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्थाका पक्षमा उभिने...

