Breaking News

कोरोना संक्रमणबाट कैलालीमा ६ जनाको मृत्यु

२६ वैशाख, धनगढी । कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र धनगढीकै निजी अस्पतालमा गरेर थप...

भारतद्वारा निर्मित कोरोनाविरुद्धको औषधि 2-DG लाई आपत्कालीन प्रयोगको अनुमति

भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले शनिबार ड्रग २–डीआँकसी–डी ग्लुकोज (२–डीजी) औषधिलाई कोरोनाविरुद्ध आपत्कालीन प्रयोगको अनुमति दिएको छ । कोरोना संक्रमितका लागि यो...

देशभर थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि ५३ जनाको मृत्यु

२५ वैशाख, काठमाडौं । देशभरमा २४ घन्टामा थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

पत्रकार दिनेश दाहालको कोरोना संक्रमणबाट उपचारकै क्रममा निधन

२५ वैशाख, काठमाडौं । पछिल्लो समयमा नेपालमा कोभिड संक्रमणको बढ्दो महामारीले गर्दा मुलुकमा संक्रमण हुनेको संख्या र मर्ने पनि संख्या बढेर जान क्रममा समाचार अग्र...

अक्सिमिटर कालोबजारी गरेको आरोपमा एक जना औषधी पसल सञ्चालक पक्राउ

२५ वैशाख, काठमाडौं । अक्सिमिटर कालोबजारी गरेको आरोपमा पर्साबाट एक जना औषधी पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाका ३२ वर्षीय...

वीर अस्पताललाई स्वास्थ्य मन्त्रालय मातहत ल्याएर कोरोनासँग जुध्नका लागि मुख्य अस्पतालका रूपमा संचालन गरिने

२५ वैशाख, काठमाडौं । आजको बैठकमा वीर अस्पताललाई स्वास्थ्य मन्त्रालय मातहत ल्याएर कोरोनासँग जुध्नका लागि मुख्य अस्पतालका रूपमा प्रयोग गर्ने निर्णय गरिने उच्च सरकारी स्रोतले...

उपत्यकाकै अस्पतालहरुमा अक्सिजनको अभाव

२४ वैशाख, काठमडौं । अक्सिजन अभावका कारण काठमाडौं उपत्यकामा शुक्रबार दुई जना कोरोना संक्रमितले ज्यान गुमाउनुपर्‍यो । भक्तपुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचाररत दुई जनाको...

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्‍यो

२४ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं उपत्यकामा ४...

कोरोना सङ्क्रमणबाट एकैघरका तीन दाजुभाइको मृत्यु

२४ वैशाख, बाँके । पछिल्लो चरणमा कोरोना सङ्क्रमणबाट मर्नेहरुको संख्या बढ्ने क्रममा आज बांकेको नेपालगञ्जमा एकैघरका तीन दाजुभाइको कोरोना संक्रमणबाट अकालमा मृत्यु भएको छ ।...

पछिल्लो २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि

२४ बैशाख,काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको...