Breaking News

२४ घण्टामा थप ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ५० जनाको मृत्यु

२४ वैशाख, काठमाडौं । नेपालमा गएको २४ घण्टामा थप ९१९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार...

कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु

२४ वैशाख, नेपालगञ्ज । कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका...

संसद सचिवालयको स्वाब परीक्षणमा ६५ जनामा कोरोना संक्रमण पुष्टि

२४ वैशाख, काठमाडौं । संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणका क्रममा ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरिएकामध्ये ६१३ जनाको...

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा ४ जनाको मृत्यु

२४ वैशाख, काठमाडौं । गण्डकी प्रदेशअन्तर्गत पर्वत, तनहुँ र कास्कीमा गरी चार जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण...

कोरोना भाइरस संक्रमण बढेसँगै पछिल्लो समय अक्सिजन सिलिन्डर लिन उद्योगमै लाइन

२४ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको गम्भीर विरामी बढेसँगै पछिल्लो समय अक्सिजन सिलिन्डरको माग निकै बढेको छ । अस्पतालमा उपचाररत धेरै बिरामीलाई अक्सिजन सपोर्टमा...

अस्पतालमा बेड खोज्दाखोज्दै बुटवलका वडा सदस्यको एम्बुलेन्समै मृत्यु

२४ वैशाख, बुटवल । अस्पतालमा बेड खोज्दाखोज्दै बुटवलमा एकजना वडा सदस्यले एम्बुलेन्समै ज्यान गुमाएका छन् । बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको...

संसद सचिवालयमा कार्यरत १ जना उपसचिवको कोराना संक्रमणबाट निधन

२४ वैशाख, काठमाडौं । संसद सचिवालयमा काजमा कार्यरत एक जना उपसचिवको कोराना संक्रमणबाट निधन भएको छ । तनहुँ घर भएका ५० वर्षीय उपसचिवको आज बिहान...

कोरोना संक्रमणबाट रुपन्देहीमा थप ३ जनाको मृत्यु

२४ वैशाख, बुटवल । रुपन्देहीका थप तीनजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा दुईजना र कोरोना विशेष अस्पतालको आईसीयूमा...

भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार संक्रमित

२४ बैशाख, काठमाडौं । भारतमा कोरोना महामारीको भयावहता दिन प्रतिदिन बढ्दो छ । पछिल्लो २४ घण्टामा यहाँ ४ लाख १४ हजार संक्रमित भेटिएका छन् ।...

काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२३ वैशाख, काठमाडौं । आज नेपाल अधिराज्यमा ९०७० जना कोरोना भाइरस संक्रमण हुंदा काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य...