Breaking News

कोरोना संक्रमित भाग्न खोजिए गोली समेत हान्न आदेश

२ जेठ, काठमाण्डौ । कोरोना संक्रमित बढ्नै क्रम पर्सामा नरोकिएपछि त्यहााका कोरोना संक्रमित समेत भाग्न थालेपछि पर्सामा जिल्लामा रहेका कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत...

कम्तिमा १५ दिनसम्म सरकारी कार्यालय बन्द गर्न गृहलाई सिडियोहरुको सुझाव

२ जेठ, काठमाण्डौ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले अत्यावश्यक बाहेकका सरकारी कार्यालयहरु कम्तीमा १५ दिनसम्म बन्द गर्न गृह मन्त्रालयलाई सुझाव दिएका छन्...

नेकपा को सचिवालय बैठक बालुवाटारमा जारी

२ जेठ, काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सरकारले...

हिजो रिहर्सन आज अपराह्न ४ बजे राष्ट्रपति बाट सरकारको बार्षिक बजेटको नीति तथा कार्यक्रम प्रस्तुत हुंदै

२ जेठ, काठमाण्डौ । नेपाल सरकारको आ.ब. २०७७र०७८ को बार्षिक बजेटको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची अनुसार सबै तयारी पूरा गरेको संघीय संसद सचिवालयले...

गृहको सहमतिपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाण्डौ यात्राको पास प्राप्त

२ जेठ, काठमाण्डौ । निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति कोरोना लकडाउनका कारण झापामै रोकिएका थिए । तर, लकडाउन लम्बिदै गएपछि उनले राजधानी काठमाण्डौं फर्किन...

भरखरै : आज पुनः ९ जना कोरोना संक्रमित थपिए

२ जेठ, काठमाण्डौ । कोरोना संक्रमित बढ्ने क्रमसँगै आज फेरि थप ९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज शुक्रबार...

कालीमाटी तरकारी बजार भित्रमा कोरोना परीक्षण

२ जेठ, काठमाण्डौ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । कामपाले बिहीबार कालिमाटी तरकारी बजार क्षेत्रमा...

विश्वभर कोराना भाइरसबाट मर्नेको संख्या ३०३,३४५ पुगेको छ

२ जेठ, काठमाण्डौ । एजेन्सी । कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । वल्ड्रोमिटरका अनुसार विश्वभर संक्रमणका कारण मृत्यु हुनेहरुको...

कोरोना संक्रमणबाट बेलायतमा ६१ नेपालीको मृत्यु

२ जेठ, काठमाण्डौ । कोरोना भाइरसले महामारीकै रुपम लिन थालेपछि बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ६१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले...

काठमाण्डौं उपत्यकामै कोरोना संक्रमित बढ्न सक्ने संम्भावना

२ जेठ, काठमाण्डौ । सरकारले लकडाउन घोषणा जारी भए पनि आजसम्म काठमाडौंमा आवागमन रोकिएको छैन । थानकोट, फर्पिङ, जगातीलगायत नाकाबाट छिर्ने क्रम बढेपछि उपत्यकावासी असुरक्षित...