Breaking News

कोरोना भाइरसबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षे महिलाको शव परिवारले छुन नपाइने

३ जेठ, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षे महिला को शवलाई परिवारले छुन नपाउने भएको छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले...

कोरोना भाइरसबाट नेपालमा सिन्धुपाल्चोककी २९ वर्षे महिलाको मृत्यु

३ जेठ, काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड(१९) का संक्रमित बढ्नै क्रमसँगै मृत्यु भने भएका थिएनन् तर आज स्वास्थ्य मन्त्रालयले एक जनाको मृत्यु बताएको छ...

सरकारको नीति तथा कार्यक्रममाथि नेपाली काँग्रेसको संशोधन प्रस्ताव दर्ता

३ जेठ, काठमाडौं ।  हिजो मात्र संयुक्त सदनलाई सदनलाई राष्ट्पति बिद्यादेवी भण्डारीले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संशोधन प्रस्ताव दर्ता...

धुलिखेल अस्पतामा मरेकीको घर र माईती गाउँ आजिदेखि सिल

३ जेठ, काठमाडौं । धुलिखेल अस्पतालमा श्वासप्रश्वासको समस्याबाट अस्ति बिहीबार मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । बाह्रबिसे नगरपालिका – ९...

कसैलाई नेपालको भूमि कब्जा गर्न र आन्तरिक मामिलामा हस्तक्षेप गर्न दिन नसकिने

३ जेठ, काठमाडौं । हालै मात्र नेपाली भूमि अतिक्रमण गरेर भारतले बनाएको बाटोप्रति सर्वत्र विरोध भएपछि त्यस बारेमा बोलेका भारतीय सेनाका प्रमुखलाई सत्तारूढ नेपाल कम्युनिष्ट...

काभ्रेका एक जना मोहत्तरीका एक जनामा कोरोना संक्रमित पुष्टि

३ जेठ, काठमाडौं । शनिबार आज दिउँसो थप दुई जना कोरोना संक्रमित भेटिएका छन् । जसमा काभ्रे घर भएका २६ वर्षका पुरुष र महोत्तरीका ५२...

नेपाली सेनाका दुई जनामा पनि कोरोना संक्रमित

३ जेठ, काठमाण्डौ । नेपाली सेनाका दुई जना जवानमा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ । शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ...

टिचिङमा सुत्केरी भएर डिस्चार्ज भई घर फर्केकी महिलालाई स्वासप्रश्वासमा समस्या भएपछि धुलिखेल अस्पतालमा उपचारर्थ मृत्यु भएको छ

३ जेठ, काठमाण्डौ । काभ्रेकी एक महिला ९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । त्यसपछि डिस्चार्ज भएर घर गएकी उनमा स्वासप्रश्वासमा समस्या...

बिरामी भेट्न गएका व्यक्ति नै कोरोना संक्रमित भएर आए

३ जेठ, काठमाण्डौ । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा बिरामी भेट्न आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको टिचिङ अस्पतालले पुष्टि गरेको छ । यसअघि टिचिङ...