Breaking News

लकडाउन विषयमा छलफल गर्न ४ बजे मन्त्रीपरिषद्को बैठक बस्दै

२२ जेठ, काठमाडौं । काठमाण्डौका व्यापारीले पसल खोल्न थालेपछि आज लकडाउनको मोडालिटी चेन्जको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने बैठकमा मन्त्रीपरिषद्का बैठक बस्दै छ...

व्यापारीले पसल खोल्न थालेपछि तीन जिल्लाको सिडियोद्धारा छलफलका लागि बैठक आवहान

२२ जेठ, काठमाडौं । नेपाल व्यापार महासंघले एकतर्फी निर्णय गरी पसल खोल्न आवहान गरे अनुसार आज देखि बिहान ११ बजेसम्म सबै खालका पसल खोल्न अनुरोध...

गण्डकी प्रदेशका बाग्लुङ, पर्वत, म्याग्दी र स्याङजागरी १६ जनामा कोरोना भएको पुष्टि

२२ जेठ, कास्की । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज बिहानै गण्डकी प्रदेशमा १६ जना संक्रमित थपिएका छन् । बागलुङमा १०, पर्वतमा ४, स्याङ्जा र...

क्वारेन्टिनमा बसी घर फर्केका एक १९ वर्षे युवकको घरमै मृत्यु

२२ जेठ, काठमाडौं । मजदुरीको काममा भारत गएका र कोरोना लकडाउनका कारण घर फर्केर सुर्खेतस्थित जनता मावि विद्यापुर क्वारेन्टिनमा सरकारी नियमअनुसार बसी घर फर्केका पन्चपुरी...

लकडाउन खुकुलो पार्ने विषयको छलफलमा बिज्ञहरुसँग प्रधानमन्त्रीको ४ घन्टा

२१ जेठ, काठमाडौं । जारी लकडाउनको अब कसरी अगाडी बढाउने देशको आर्थिक क्षेत्र कसरी चलायमान बनाउने तथा व्यापार व्यवसाय कसरी खुल्ने भन्ने बिषयमा आज प्रधानमन्त्री...

अमेरिका संकटको संघारमा

“ मृत्यु देऊ वा स्वतन्त्रता” भन्ने नाराका साथ शुरू भएको अमेरिकी स्वतन्त्रता संग्राम पश्चात सन् १७७६ जुलाई ४ मा संयुक्त राज्य अमेरिका स्वतन्त्र भएको घोषणा...

व्यवसायीद्धारा भोलिदेखि ११ बजेसम्म व्यवसाय खुला गर्न एकफर्ती निर्णय

२१ जेठ, काठमाडौं । काठमाडौंका व्यवसायीहरुले भोलि (बिहीबार) देखि बिहान ११ बजेसम्म पसल–व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका छन् । साना उद्योगी तथा व्यवसायीहरुको संगठन...

संघीयता खारेजीको लागि जनमोर्चाद्धारा संशोधन दर्ता

२१ जेठ, काठमाडौं । सरकारले नयाँ नक्सा सहितको संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै विभिन्न दलहरुले पनि आफ्नो तर्फबाट संशोधनको प्रस्ताव दर्ता गर्ने क्रम चलिरहेको छ...

स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रीपरिषद्मा लैजाने निर्णय

२१ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ । मन्त्रालयमा आज बसेको बैठकको निर्णय...