लकडाउन विषयमा छलफल गर्न ४ बजे मन्त्रीपरिषद्को बैठक बस्दै

२२ जेठ, काठमाडौं । काठमाण्डौका व्यापारीले पसल खोल्न थालेपछि आज लकडाउनको मोडालिटी चेन्जको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने बैठकमा मन्त्रीपरिषद्का बैठक बस्दै छ ।

व्यवसायीहरूले पनि देशका विभिन्न भागमा व्यवसाय खोल्न सुरु गरेका छन् । सरकारले पछिल्लो समय थपेको लकडाउनको समय जेठ ३२ गते सकिँदैछ ।