Breaking News

पछिल्लो २४ घन्टामा कोरोना संक्रमित ३१४ थपिदै ३७३२ पुगेका छन्

२६ जेठ, काठमाण्डौ । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या बढ्ने क्रममा आज सोमबार ३१४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । नियमित पत्रकार सम्मेलन गर्दै...

रिर्पोट नेगेटिभ आएपछि दैलेखका एक हजार जनालाई क्वारेन्टाइनबाट घर पठाइएयो

२६ जेठ, सुर्खेत । कर्णालीमा कोरोना भाइरसका संक्रमित थपिने क्रम दिनप्रतिदिन बढ्दै गइरहेको बेला दैलेखको महाबु गाउँपालिकाको क्वारेन्टिनमा रहेका एक हजार जनालाई ¥यापिड डाइग्नोस्टिक टेस्ट...

सार्वजनिक यातायात संचालन र यसको स्वरुप बारे छलफल

२६ जेठ, काठमाडौं ।  सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ...

लकडाउनमा बैंक तथा बित्तिय संस्थाहरुमा एक खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन

२६ जेठ, काठमाडौं । लकडाउन यता बैंक तथा वित्तीय संस्थाहरुमा १ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । क वर्गका वाणिज्य बैंक, ख...

रौटहटमा १० जनामा कोरोना भाइरस संक्रमण

२६ जेठ, रौतहट । रौतहटमा सोमबार थप १० जना कोरोना संक्रमित भेटिएका छन् । आज सोमबार रौतहटको परोहा नगरपालिकामा ५, गढीमाई नगरपालिकामा ४ र इशनाथ...

कर्णाली प्रदेश दैलेखका १०, सल्यानका ५ र सुर्खेतका १ गरी १६ जनामा कोरोना संक्रमण

२६ जेठ,सुर्खेत । कर्णालीमा दिनप्रतिदिन कोरोना भाइरसका संक्रमिण थपिने क्रममा आज थप १७ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग...

दुई जना चिकित्सकसहित २० जनाका कोरोना संक्रमित

२६ जेठ, चितवन । कोभिड–१९ का संक्रमित थपिने क्रमममा आज बागमती प्रदेशको चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण भएको छ । भरतपुरस्थित कोरोना परीक्षण...

कोरोनाबाट मृत्यु भएका युवकको सम्पर्कमा आएका ३० जनामा कोरोना संक्रमण भएको पृष्टि

२६ जेठ, काठमाडौं । केही समय अघि अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको भारतबाट मजदुरी गरी फर्कने क्रममा जेठ १० गते बाटोमै कोरोना भाइरसका...

श्रीमतीद्धारा बन्चरो प्रहार गरी श्रीमान्को हत्या

२६ जेठ, सल्यान । सल्यानमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर...

तीन वर्षीया बालिका सहित ५ जनाका कोरोना संक्रमित

२६ जेठ, काठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज सोमबार बारामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका डीएसपी गौतम मिश्रका अनुसार...