Breaking News

आज एकै दिन २७३ जनामा कोरोना संक्रमित

३१ जेठ, काठमाडौं । नेपालमा आज शनिबार कोरोना भाइरसका संक्रमित २७३ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा नेपालभार २७३...

भूमि फिर्ताका लागि भारतसँग अब बार्ता शुरु हुन्न्छ

३१ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्शासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि...

प्रतिनिधिसभाबाट नयाँ नक्सासहितको संशोधन विधेयक सर्वसम्मतिले पारित

३१ जेठ, काठमाडौं । आजको प्रतिनिधि सभा बैठकले संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ । आज शनिबारको प्रतिनिधि सभा बैठकमा २५८ सांसद उपस्थित...

महाकाली सिन्धका दोषीलाई खोजेर किन कारवाही नगर्ने

३१ जेठ, काठमाडौं । प्रतिनिधिसभा संसदमा संविधान संशोधन विधेयकमाथिको छलफलमा सांसद प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले महाकाली सन्धी गर्दा राष्ट्रघात भएकोले...

मधेशवादीप्रति नश्लिय बोकेका चिन्तन हटाइदेऊ

३१ जेठ, काठमाडौं । आजको प्रतिनिधिसभा बैठकका बोल्ने क्रममा राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोले जति असन्तुष्टि भए पनि देशको सवालमा एक ठाउँमा उभिने...

संविधान संशोधनमा पूर्ण समर्थन गर्दै, भूमि फिर्ता ल्याउन विपक्षी दलको हैसियतले सहयोग रहनेछ

३१ जेठ, काठमाडौं । आजको प्रतिनिधिसका बैठकमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको अद्यावधिक नक्सा संविधानको...

परिणाम मुलुकको राष्ट्रिय एकताका लागि र राष्ट्रियताका लागि हुँदैन

३१ जेठ, काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले जातीय भावनामा राष्ट्रियताको कुरा ल्याएर असहमत पक्षलाई आक्रमण गरिएको बताएकी छिन् । प्रतिनिधि सभा बैठकले आफ्नो...

राजतन्त्रले गुमाएको भूमि , गणतन्त्रले फिर्ता ल्यायो

३१ जेठ, काठमाडौं । आज बसिरहेको प्रतिनिधिसभाको बैठकको शुरुमै बोल्ने क्रममा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राजतन्त्रका पालामा...

सभामुखद्धारा सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत

३१ जेठ, काठमाडौं । संविधान संशोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेका छन् । संसदको अहिले चलिरेको बैठकमा संशोधन...

प्रतिनिधिसभाको बैठक शुरु नेकपा अध्यक्ष प्रचण्ड बोल्दै

३१ जेठ, काठमाडौं । प्रतिनिधि सभाको आजको बैठक सुरू भएको छ । भरखरै सुरू भएको बैठकमा नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्ने तयारी...