संविधान संशोधनमा पूर्ण समर्थन गर्दै, भूमि फिर्ता ल्याउन विपक्षी दलको हैसियतले सहयोग रहनेछ

सभापति, शेरबहादुर देउवा

३१ जेठ, काठमाडौं । आजको प्रतिनिधिसका बैठकमा बोल्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको अद्यावधिक नक्सा संविधानको निशान छापमा राख्न गरिएको संविधान संशोधन विधेयकमा पूर्ण समर्थन रहेको बताए ।

सभापति देउवाले केन्द्रीय समितिले नै संशोधन प्रस्तावमा समर्थन गर्ने निर्णय गरिसकेकोले भूमि फिर्ता लिने कुरामा समर्थन रहेको हो ।

‘संविधान संशोधनमा पूर्ण समर्थन गर्दै, भूमि फिर्ता ल्याउन विपक्षी दलको हैसियतले सहयोग गरेको बताए ।