Breaking News

चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ६.१ प्रतिशतले घट्यो

२ असार, काठमाडौं । १० महिनाको तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय अवस्थाबारे रिपोर्ट सार्वजनिक गर्दै राष्ट्र बैंकले १० महिनामा ६ खर्ब ८० अर्ब ८४...

चीन र भारतीय सेनाबीच झडप हुँदा भारतीय तीन जना सैनिकको मृत्यु

२ असार, काठमाडौं । मे ५ मा लद्दाखको प्यान्गोङ सो हिमताल नजिकै दुई देशका सैनिकहरूबीच धकेलाधकेल भएको थियो । उक्त धकेलाधकेलमा परी दुबैतर्फका केही सैनिकहरू...

काँग्रेसद्धारा प्रधानमन्त्रीलाई १३ बुंदे ज्ञापनपत्र

२ असार, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकार असफल भएको र अबका दिनमा नियन्त्रण गर्न समेत नसक्ने...

बैकर योगेन्द्र श्रेष्ठ बिरुद्ध २ अर्ब ६६ करोड ६१ लाखको मुद्दा दायर

२ असार, काठमाण्डौ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध बैंकिङ कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दयार गरेको छ...

पछिल्लो २४ घन्टामा ३८० कोरोना भाइरसका संक्रमित थपिए

२ असार, काठमाण्डौ । आज मंगलबार देशैभरी ३८० जनामा कोरोना भाइरसका संक्रमण थपिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा जानकारी...

प्रहरी प्रधान कार्यालयद्धारा ३६ एसपीहरुको सरुवा

२ असार, काठमाण्डौ । असार १ गते देखि लागू हुने गरी प्रहरी प्रधान कार्यलयले ३६ एसपीहरूको सरूवा गरेको छ । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले गरेको...

सवारी साधनमा असार मसान्तसम्म जरिवाना नलाग्ने

२ असार, काठमाण्डौ । बाग्मती प्रदेशले एक सूचना जारी गर्दै चैत ११ देखि असार मसान्तसम्म कुनै पनि प्रकारको सवारी करमा जरिवाना नलिने बताएको छ ।...

दशैभरबाट जारी भएका सवारी पास आजैदेखी रद्द

२ असार, काठमाडौं । आजदेखि लागु हुनेगरी काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाभित्रका लागि जुनसुकै निकायबाट जारी गरिएको सवारी पासहरु रद्द गरिएको छ । काठमाडौँ उपत्यकाबाट...

कर नउठ्दा सरकारलाई दैनिक खर्च धान्नै हम्मेहम्मे

२ असार, काठमाडौं । सरकारले असार ७ गतेभित्र कर बुझाउन ताकेता लगाए पनि सो बिरुद्धमा सर्वोच्वमा परेको रिट उपर लकडाउन नखुली कर नउठाउनू भन्ने सर्वोच्च...

१४ दिन पुरा गरी घर जाने बेला आरडिटी रिर्पोटमा पोजेटिभ आएपछि स्वास्थ्यकर्मीलाई कुटपिट

२ असार, काठमाडौं । जिल्लाको हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा...