Breaking News

रिक्त बाँकी संबैधानिक निकायहरुमा छिटो नियुक्ती गर्न नेकपा सचिवालयको आग्रह प्रधानमन्त्रीलाई

६ असोज, काठमाडौं । आज बसेको नेकपा सचिवालय बैठकले संवैधानिक निकायहरूमा नियुक्ति गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

सांगठनिक एकताका बाँकी काम पूरा गर्न १० दिनको म्याद दुई अध्यक्ष र महासचिवलाई

६ असोज, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकले निष्ट पार्टी सांगठनिक एकताका बाँकी कामहरूलाई पूरा गर्न १० दिनभित्र प्रस्ताव पेश गर्न...

तथ्यहीन र झुटा समाचार एवम् भ्रामक विचार प्रकाशन भइरहेकोमा राष्ट्रपतिको चिन्ता व्यक्त

६ असोज, काठमाडौं । प्रेस काउन्सिल नेपालको ५१औँ वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार एवम् भ्रामक विचार...

नदीमा बैकल्पिक बाटो बनाएर सूचारु गर्न खोज्दा सेनाद्धारा अवरोध

५ असोज, कालिकोट । लगातार रुपमा आएको बर्षाले आएको बाढिले बेलिव्रिज पुल कटान गरेपछि स्थानिय वासिले बैकल्पिक रुपमा नदिमा बाटो बनाएर सचारु गर्न खोज्दा नेपाली...

लिम्पियाधुरासहितको नक्सा समेटिएको पुस्तक वितरणमा रोक

६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नक्सा अनुसारको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा रोक लगाएका छन् । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको...

आज देशभरमा १३६५ जना कोरोना भाइरसका संक्रमिण थपिदा उपत्यकामा ६४७ जना पृष्टि

६ असोज, काठमाडौं । आज सोमबार नेपालमा थप १३५६ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १५४ जनाको...

त्रिविबाट नेविसंघका तीन जना कार्यकर्ता गिरफ्तार

६ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्व विद्यालयमा पदाधिकारीलाई प्रवेशमा रोक लगाएर आन्दोलन गर्दै आएका नेविसंघ तीन जना नेता कार्यर्तालाई गिरफ्तार गरेको छ...

सुनको भाउ आज १७ सय तल झर्दै तोलामा ९५ हजार पाँच सयमा कारोबार

६ असोज, काठमाडौं । लगातार उकालो लाग्दै गएको सुनको मूल्य आज मंगलबार तोलामा १७ सय रुपैयाँले घटेर तल झरेको छ । हिजो सोमबार तोलामा ९७...

बिपक्षी दलहरु एकजुट भएर इमरान खानको राजीनामा माग

६ असोज, काठमाडौं । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको विरूद्धमा विपक्षी दलहरू एकजुट भएका छन् । उनीहरूले खानविरुद्ध आन्दोलन गर्ने तयारीसहित विपक्षी गठबन्धन पनि बनाएको घोषणा...

राप्रपाको चुनाव चिन्ह हलो, गाई छोड्नु परेको पिडा कमल थापाद्धारा ट्यूटबाट व्यक्त

६ असोज, काठमाडौं । एकिकरणको प्रक्रियामै रहेका दुई राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टी तथा राप्रपा संयूक्तले ६ महिनापछि हलोलाई चुनाव चिन्ह बनाउने सहमति जुटाएर चुनाव चिन्ह...