Breaking News

क्वारेन्टाइनभित्रै १९ बर्षीय युवतीले जन्माईन छोरी

१८ जेठ, दैलेख। दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छन् । गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को...

आज बस्ने प्रतिनिधिससभा बैठकमा संविधान संशोधन विधेयक पेश हुँदै, राजपाको छुट्टै विधेयक

१८ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ । निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान...

अमेरिकामा रङ्गभेदी आन्दोलन, ओमाबाद्धारा दुःख व्यक्त

१८ जेठ, काठमाडौं । गोरा जातिका प्रहरीले काला जातिका एक व्यक्तिको हत्या गरेपछि अमेरिकाको मिनेपोलिस लगायतका सहरहरूमा रङ्गभेदी आन्दोलन भड्किएको छ । मानिसहरुले सडकमा आएर...

डडेलधुरा क्वारेन्टाइनमा रहेका ६ बर्षीय बालकको मृत्यु कोरोना भए नभएको परीक्षण हुँदै

१८ जेठ, डोटी । डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक छन् ।...

कर्णालीमा थप ५९ जनामा कोरोना संक्रमण भएको पृष्टि

१८ जेठ, सुर्खेत । कर्णाली प्रदेशको सल्यान, कालिकोट, दैलेख र सुर्खेतमा गरी ५९ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।...

भारतीय जबरजस्त नेपाल छिर्न खोजेपछि हवाई फायर

१८ जेठ, काठमाडौं । भारतीय नागरिकहरुको समूह जबरजस्त नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । सर्लाहीको...

काँग्रेसद्धारा संविधान सशोधनको पक्षमा मतदान गर्ने निर्णयका साथै छुट्टै संशोधन दर्ता गर्ने निर्णय पनि

१७ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा आज शनिबार बसेको कांग्रेस...

भरखरै गएको भूकम्प ४.८ रेक्टरस्केलको भएको र यसको केन्द्रबिन्दु धादिङको सुनौला बजार आसपास भएको पुष्टि

१७ जेठ, काठमाडौं । कोरोना भाइरसका संक्रमित दिनप्रतिदिन बढ्दै गइरहेको बेला त्रासमा रहेको समाजलाई अहिले रातीको ९ बजेर ३६ मिनेट जाँदा भुकम्पले झट्काले मानिसलाई हल्लाएको...

गुल्मीको क्वारेन्टाइनमा बसेका एकजना पुरुषद्धारा घाँटीमा पासो लगाई आत्महत्या

१७ जेठ, पाल्पा । भारतबाट आउने क्रम बढ्दो सँगै नेपालमा कोरोना भाइरसका संक्रमित बढ्ने क्रम पनि दिनप्रतिदिन बढ्दै छन् । यसै क्रममा आज गुल्मीको छत्रकोट...

मन्त्रीपरिषद्द्धारा कोरोना फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय

१७ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई जेठ ३२ जेठसम्म लम्ब्याउने निर्णयका साथै यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्ने बताइएको छ...