Breaking News

यसरी जथाभावी बोल्दा पार्टी एकता लाई बलियो बनाउँदैन

कोरोना भाइरसका कारणले नेपाल मात्र नभएर विश्व नै रोकथाम र नियनन्त्रणका लागि लकडाउन गरेर कोरोना संग लडिरहेका छौं । अनि यो लडाई आफूमा नभएर आजको...

कोरोना कहर सँगै रोजौं कृषि जिवन रक्षा

विश्व माहामारीको रूपमा फैलिएको ऋयखष्म(ज्ञढ का कारण अहिलेको ठूलो चुनौती भनेको जीवन रक्षा हो । तर जीवन रक्षासँग अर्थतन्त्र पनि जोडिन्छ । आर्थिक, सामाजिक अवस्था...

कारागारमा कार्यरत दुई जना नर्समा कोरोना भाइरस आरडिटी परिक्षणमा पोजेटिभ तर पीसीआर विधि हुन बाँकी

बैशाख ९, काठमाडौं । कोरोना भाइरसका संक्रमित एकपछि अर्को गर्दै देखिन थालेपछि आज फेरि काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ...

कोटश्वर-जटिबुटि क्षेत्रमा एकाएक जम्मा भएको भिड र अन्योलमा रहेका सुरक्षाकर्मी

बैशाख ९, काठमाडौं । गाडी आउँ रे आज घर जान पाइने भयो भन्ने खुशीले कोटेश्वर जडिबुटी क्षेत्रमा भने लकडाउनले ति मान्छेहरुलाई रोकेन । आज दिउसो...

‘प्रधानमन्त्रीज्यू, दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छ ? मलाई त म यिनको जनप्रतिनिधि हो भन्ने सोँच्दा लज्जाबोध भएको छ -गगन थापा

बैशाख ९, काठमाडौं । कोरोना भाइरसका संक्रमित दिनदिनै थपिदै गएका र सरकारले लकडाउन पनि थप कडा गर्दै गएको समयमा निम्नस्तरमा र मजदुरी गरेर खाने तथा...

उदयपुरमा फेरि थप ८ जनामा कोरोना भाइरस संक्रमित भेटिए

बैशाख ९, काठमाडौं । गएको एक हप्तामा उदयपुरमा मात्र कोरोना भाइरसका संक्रमित संख्या २१ जना पुगेका छन् । अहिले भरखरै पनि उदयपुरमा ८ जनामा कोरोना...

राष्ट्र बचाउन र परिवर्तनलाई संस्थागत गर्न एकतालाई सुदृढ गर्नैपर्छ

बैशाख ९, काठमाडौं । हिजो सोमबार सरकारले ल्याएको दुई अध्यादेशबारे बोल्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री समेत जनार्दन शर्मा...

उदयपुरमा फेरी अर्को कोरोना संक्रमति फेला

९ वैशाख, काठमाडौं । कोरोना भाइरस बढ्दै जाने क्रममा आज उदयपुरमा अर्को एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...