Breaking News

कुनै युुवा नेताको राजनीतिक जोगाई दिन म बलि चढ्नु पर्ने

काठमाडौँ । सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै उनले लेखेका छन्, ‘तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ? तपाई बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ?’

तपाई भ्रष्टाचारीलाई खुलमखुला करोडौंको जग्गा बाँड्न, सजाय महिले पाउने ? कोही नेताको राजनीति जोगाइदिन र दुई तिहाईको सरकार जोगाइदिन म बलि चढ्नु पर्ने ? तिमि र तिम्रा नेता तथा कार्यकर्ताले अरबौको रकम भोगचलन गर्नुपर्ने, मैले सहकारी ठग भैदिनुपर्ने ?

sss