जुत्तै जुत्ताले भ्रष्टाचारीलाई
प्रहार गर्नुपर्नेमा,
जुत्ता एकातिर अनि वीर
सपुत एकातिर ।
अब न खुट्टाले जुत्ता
लगाउन पाउँछ,
न जुत्ताले आफ्नो मालिक
भेट्न पाउँछ ।।
आत्माले आकाश चुम्यो
जुत्ताले धर्तिमा विश्राम लियो ।।।
सामाजिक संजाल टिकटकबाट
जुत्तै जुत्ताले भ्रष्टाचारीलाई
प्रहार गर्नुपर्नेमा,
जुत्ता एकातिर अनि वीर
सपुत एकातिर ।
अब न खुट्टाले जुत्ता
लगाउन पाउँछ,
न जुत्ताले आफ्नो मालिक
भेट्न पाउँछ ।।
आत्माले आकाश चुम्यो
जुत्ताले धर्तिमा विश्राम लियो ।।।
सामाजिक संजाल टिकटकबाट