Breaking News

नेदरल्यान्ड्सले अस्ट्रियालाई २-० गोलले पराजित गर्दै युरो २०२० को अन्तिम १६ मा प्रवेश

युरो २०२० को अन्र्तगत समूह सी मा लगातार दोस्रो जित निकालेसँगै नेदरल्यान्ड्स अन्तिम १६ मा पुगेको हो। नेदरल्यान्ड्सले शुक्रबार विहान सकिएको खेलमा अस्ट्रियालाई २-० गोलले...

लगातार दोस्रो जित निकाल्दै बेल्जियम अन्तिम १६ औं संस्करणमा प्रवेश

युरोकप फुटबलमा लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ। कोपनहेगनस्थित पार्केन स्टेडियममा सम्पन्न समूह बी अन्तर्गत उपाधि दावेदार बेल्जियमले डेनमार्कलाई २(१ गोल अन्तरमा...

ब्राजिलले लगातार दोस्रो जित निकाल्दै पेरुलाई ४-० गोलले पराजित

कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान भएको खेलमा ब्राजिलले लगातार दोस्रो जित निकाल्दै पेरुलाई ४-० गोलले पराजित गरेको छ । ब्राजिलको जितमा एलेक्स सान्द्रो,...

स्विचरल्यान्डलाई ३-० गोलले हराउंदै इटली अन्तिम १६ मा छनोट

स्विचरल्यान्डविरुद्ध पनि ३–० कै जित निकालेको विश्वकपको सुरुवाती खेलमा टर्कीलाई ३–० ले हराएको इटलीले मध्यरातीको खेलमा स्विचरल्यान्डविरुद्ध पनि ३–० कै जित निकालेको छ । यससँगै...

वयल्सद्धारा टर्कीलाई २ गोल हान्दै बिजयी

२ असार, काठमाण्डौ । यूरो कप अन्तर्गत २०२० को अहिले भरखरै सम्पन्न खेलमा वयल्सले टर्कीलाई २-० गोलको अन्तरले हराउंदै बिजयी भएको छ । पहिलो हाफको...

नेपालले सन् २०२३ मा चीनमा हुने एसिया कप फुटबल प्रतियोगितामा छनोटका लागि प्लेअफ खेल्न नपर्ने

२ असार, काठमाडौं । नेपालले सन् २०२३ मा चीनमा हुने एसिया कप फुटबल प्रतियोगितामा छनोटका लागि प्लेअफ खेल्न नपर्ने भएको छ । एसियाली फुटबल महासंघ...

रोनाल्डोले खेलको अन्तिम समयमा चमक देखाउंदै पोर्चुगललाई विजयी गराए

हिजो मंगलबार भएको खेलमा पोर्चुगलले घरेलु टिम हंगेरीलाई ३(० गोलले पराजित गरेको छ । पोर्चुगलको जितमा गुरेरोले एक गोल तथा कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी दुई...

स्लोभाकियाद्धारा पोल्याण्डलाई २-१ ले पराजित

१ असार, काठमाडौं । स्लोभाकियाले जारी युरोकप २०२० मा aविजयी सुरुआत गरेको छ । समूह ई अन्तर्गत सोमबार राति भएको खेलमा स्लोभाकियाले १० खेलाडीमा समेटिएको...

स्पेन र स्वीडेन गोलरहित बराबरीमा

१ असार, काठमाडौ । युरोकप २०२० अन्तर्गत समूह इ को खेलमा स्पेन र स्वीडेनले बराबरी खलेका छन् । घरेलु मैदान स्टाडिओ डे ला कार्टुजामा भएको...

अर्जेन्टिना चिलीसंग समान बराबरीमा रोकियो

१ असार, काठमाडौं । ४७औं संस्करणको कोपा अमेरिकामा पाराग्वेले आज बिहान सम्पन्न ओलम्पिक निल्टन सान्तोस स्टेडियममा भएको खेलमा कोपा अमेरिका कपको उपाधि दाबेदार अर्जेन्टिनाले चिलीसँग...