वयल्सद्धारा टर्कीलाई २ गोल हान्दै बिजयी

२ असार, काठमाण्डौ । यूरो कप अन्तर्गत २०२० को अहिले भरखरै सम्पन्न खेलमा वयल्सले टर्कीलाई २-० गोलको अन्तरले हराउंदै बिजयी भएको छ । पहिलो हाफको इन्जुरी सममा वयल्सले गोल गरेको थियो । खेलको दोस्रो आफमा वयल्स पेनाल्टी पाए पनि उनले हानेको पेनाल्टी सदुपयोग नगरी पोलको माथिबाट गएको थियो । तर बेलेले खेलको अन्तिम समयमा जादु नै देखाएर अर्को गोल गर्न सुनौलो अवसर दिलाएका थिए ।