Breaking News

रुसमाथि सनसनीपूर्ण जित हात पार्दै डेनमार्क युरोकप २०२० को नकआउट चरणमा प्रवेश

८ असार काठमाडौं । सुरुवाती दुई खेल हारे पनि रुसमाथि सनसनीपूर्ण जित हात पार्दै डेनमार्क युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । समूह...

युरोकप २०२० मा स्विट्जरल्याण्डले टर्कीलाई ३-१ ले पराजित गरे पनि अन्तिम १६ मा पुग्न नकआउट चरण पर्खनु पर्ने

हिजो राती बाकुमा भएको समूह ए को खेलमा स्विट्जरल्याण्डले पहिलो जित हात पारे पनि अन्तिम १६ मा पुगेको छैन । त्यसका लागि उसले नकाउट चरणका...

इटाली समूह ए विजेता, वेल्स हारसंगै दोस्रो दुबै टिम अन्तिम १६ मा पुग्न सफल

यूरो कप २०२० अन्तर्गत हिजो राती भएको खेलमा इटाली समूह एु विजेता बन्दै अन्तिम १६ मा पुगेको छ। यसअघि नै अन्तिम १६ मा पुगेको इटाली...

युरोकप २०२० अन्तर्र्गत आज देखि समूह चरणका अन्तिम खेलहरु : इटली-वेल्स/टर्की-स्विट्जरल्याण्ड

६ असार काठमाडौं । युरोकप २०२० अन्तर्र्गतआज देखि समूह चरणका अन्तिम खेलहरु सुरु हुनेछन् । म्याचडे थ्री अन्तर्गत आज समूह ए का दुई खेल हुनेछन्...

पेनाल्टीमा चुकेपछि स्पेनको लगातार दोस्रो बराबरी

६ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह इ को खेलमा स्पेन र पोलयाण्डले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा स्पेनले पहिले...

फ्रान्स र हंगेरी १-१ गोलको बराबरीमा रोकिए

५ असार, काठमाडौं । जारी यूरो कप अन्तर्गत आजको पहिलो खलमा फ्रान्स र हंगेरी बराबारीमा अंक बाडेका छन् । फ्रान्सका एन्टोइन ग्रिजम्यानको गोलसँगै युरोकप फुटबलमा...

पोर्चुगल जर्मनीसंग चार गोल खादै पराजित

यूरो कप फुटवल  अन्तर्गत भरखरै सकिएको जर्मनी र पोर्चुलको खेलमा जर्मनीले पोर्चुगललाई ४ गोल गर्दै हराएको छ । पहिलो हाफको १२ औं मिनेटमा पोर्चुगलका लागि...

युरोकप फुटबलमा उपाधिको दाबेदार इंग्ल्यान्डले स्कटल्याण्डसँग बराबरीमा रोकियो

१६ औं संस्करणको युरोकप फुटबलमा उपाधिको दाबेदार इंग्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ। वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्ड र स्कटल्याण्ड गोलरहित बराबरी...

कोपा अमेरिकाको फुटबल प्रतियोगितामा अर्जेन्टिनाले उरुग्वेलाई १(० गोलले पराजित गर्दै जित हासिल

कोपा अमेरिकाको फुटबल प्रतियोगितामा अर्जेन्टिनाले पहिलो जित दर्ता गराएको छ। आज शनिबार विहान भएको समूह ए को खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोलले पराजित गरेको हो...

सर्जियो रामोसले स्पेनिस क्लब रियल म्याड्रिड १६ वर्ष पछि आंशु झर्दै छाडे

सर्जियो रामोसको १६ वर्षको सफल करिअरपछि अन्ततः सर्जियो रामोसले स्पेनिस महारथी क्लब रियल म्याड्रिड छाडे। रियलका फ्यानले साँच्चै यी डिफेन्डरलाई निकै नै ुमिसु गर्नेछन्। बिहीबार...