Breaking News

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा सहज जित निकाल्दै नेपाल फाइनलमा प्रवेश

नेपालले त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा सहज जित निकालेको छ । आज शनिबार भएको खेलमा नेपालले मलेसियामाथि ८५ रनको फराकिलो जित निकालेको हो । नेपालसँग पराजित...

जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको उपाधि को लागि नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दै

जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको उपाधि को लागि आज खेल हुने भएको छ । उपाधिका लागि विभागीय टोली नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी)...

विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा

फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुने भएको छ । कतारमा आयोजना हुने प्रतियोगितामा पहिलो खेलमा आयोजकले इक्वेडरलाई प्रतिद्वन्द्वी पाएको हो...

पोर्चुगल फिफा विश्वकप २०२२ का लागि छनोट

१६ चैत, काठमाडौं । पोर्चुगल फिफा विश्वकप २०२२ का लागि छनोट भएको छ । कतारमा हुने विश्वकपका लागि युरोपेली छनोटको प्लेअफ फाइनलमा मंगलबार राति नर्थ...

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आज बस्दै

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा आज बस्दैछ । सानेपास्थित हेरिटेज गार्डेनमा साधारणसभा हुनेछ । एन्फाले यसअघि स्थगित विशेष साधारण आज हुन...

त्रिदेशीय टी-२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रनले पराजित

१४ चैत, काठमाडौं । त्रिदेशीय टी-२० श्रृङ्खलाको पहिलो खेलमा घरेलु टोली नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको छ । नेपालले दिएको १८४...

हिमालयन मोटरल्यान्ड बाइक रेसिङ प्रतियोगिता सम्पन्न : राजकुमार कार्की विजेता

काठमाडौं । धुलिखेलको हिमालयन मोटरल्यान्डमा तीन दिन सम्म फरक प्रकारको रौनकता देखिएको थियो । विभिन्न ब्रान्डका बाइकमा सवार राइडरहरुले हिमालयन मोटरल्यान्डको सर्किटमा तिव्र गतिमा बाइक...

क्यानडा ३६ वर्षपछि फिफा विश्वकपका लागि छनोट

१४ चैत, काठमाडौं । क्यानडा ३६ वर्षपछि फिफा विश्वकपका लागि छनोट भएको छ । मध्य तथा उत्तर अमेरिकी छनोटअन्तर्गत आइतबार राति जमैकामाथि ४(० को जितसँगै...

भारत आईसीसी महिला विश्वकपको लिग चरणबाट बाहिरियो

भारत आईसीसी महिला विश्वकपको लिग चरणबाट बाहिरिएको छ । आइतबार दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित हुँदै भारत विश्वकपबाट बाहिरिएको हो ।  क्रिस्टचर्चमा भएको खेलमा भारतलाई पराजित...

नेपाली राष्ट्रिय फुटबल टोली भारतको चोनबुरीसँग पराजित

नेपाली राष्ट्रिय फुटबल टोली भारतको चोनबुरीसँग पराजित भएको छ । मैत्रीपूर्ण फुटबलमा थाइल्याण्डको क्लब चोनबुरी एफसीसँग ३–१ गोल अन्तरले पराजित भएको हो । चोनबुरीमा पहिलो...