Breaking News

युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना फ्रान्कफुर्टसँग १-१ गोलको बराबरीमा रोकियो

युइएफए युरोपा लिग फुटबल अन्तर्गत बिहीबार भएको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना फ्रान्कफुर्टसँग १(१ गोल अन्तरले बराबरीमा रोकिएको छ । खेलमा पहिलो गोल घरेलु टोली फ्रान्कफुर्टले...

सिलवालको रिट खारेजीपछि टंकलाल घिसिङ राखेप फर्किय

२३ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ जिम्मेवारीमा फर्केका छन् । शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तत्कालिन राखेप...

फिफाले लगाएको प्रतिबन्धविरुद्धको अपिल रुसद्धारा फिर्ता

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको प्रतिबन्धविरुद्धको अपिल रुसले फिर्ता लिएको छ । रसियन फुटबल फेडेरेसनले प्रतिबन्धविरुद्धको अपिल फिर्ता लिएको हो । युक्रेनमा आक्रमण गरेपछि...

त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले विभिन्न मिति र स्थानमा भएका प्रतियोगिताहरूमा सहभागी भई ११ पदक हासिल

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले विभिन्न मिति र स्थानमा भएका प्रतियोगिताहरूमा सहभागी भई ११ पदक जितेका छन् । जसमा ६ वटा स्वर्ण पदक, ५...

क्रिस्टल प्यालेसले आर्सनललाई ३-० अन्तरले पराजित

क्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारको दौडमा रहेको आर्सनललाई ३-० अन्तरले पराजित गरेको छ । लण्डनमा सोमबार राति भएको खेलमा आर्सनलको लज्जास्पद हारमा जिन...

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली क्रिकेट टीमलाई बधाई

त्रिकोणात्मक ट्वान्टी–२० शृङ्खला जितेपछि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् । नेपालले हिजो फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई...

नेपालले अपराजित रहदै त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधि कब्जा

२१ चैत, काठमाडौं । नेपालले अपराजित रहेर त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधि जित्यो । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले पपुवा न्यू गिनी (पीएनजी)...

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको आज फाइनल खेल : नेपाल र पीएनजी भिड्दै

नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको आज फाइनल खेल खेल्दैछ । फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई प्रतिस्पर्धी गर्न लागेको...

सेभियालाई १-० पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा

युवा खेलाडी पेड्रीको निर्णायक गोलमा सेभियालाई १-० अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदान नोउ...

जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले सहज जित

जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले एससी फ्रीबर्र्गलाई ४–१ गोल अन्तरले परातिज गरेको हो ।...