Breaking News

नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा म्याग्दीमा उद्यामीलाई पुरस्कृत

म्याग्दी । नवौँ राष्ट्रिय उद्योग दिवसका अवसरमा आज म्याग्दीमा उद्यामीलाई पुरस्कृत गरिएको छ । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयले बुटिक व्यवसायी चन्द्रा घले र बाख्रापालक...

म्याग्दीको बेनी पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको उद्घाटन

म्याग्दी १० मंसिर । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको गाजनेमा रहेको ऐतिहासिक जगन्नाथ मन्दिरको उद्घाटन भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको...

गाउँपालिकाले एकसाताभित्र माग सम्बोधनमा पहल गर्ने सहमतिपछि अनसनरत गुरुङले अनसन तोडे

१० मंसिर, बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाको कार्यालय परिसरमा पाँच दिनदेखि आमरण अनसन बसेका रमेश गुरुङ र गाउँपालिका प्रतिनिधिबिच अस्ति मंसिर ८ गते सहमती भएको...

जन प्रदर्शनको कार्यक्रम स्थगित गरेर सांस्कृतिक कार्यक्रममा जुटे दुर्गा प्रसाई

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको आन्दोलन शिथिल बन्न पुगेको छ । बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन गरेपछि हौसिएका अभियानका...

रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा

काठमाडौं । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ । एक महिनामात्र मात्र चलेर स्थगित गरिएको उक्त बस सेवा ११ वटा बस थपेर...

राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित : भोलि भुकम्प प्रभावित क्षेत्र जाने

२० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ । राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेका अनुसार भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल...

माओवादी केन्द्रले भूकम्प प्रभावित पीडितहरूको राहत र पूनर्निमाणमा रु. ५० लाख दिने

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रले भूकम्प प्रभावित कर्णाली प्रदेशका पीडितहरूको राहत र पूनर्निमाणमा रु. ५० लाख दिने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा...

जाजरकोट भूकम्पबाट १५७ को मृत्यु १६६ जना घाइते

१८ कात्तिक, काठमाडौं । गएराति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या...

मुगुमा एकै पटक हत्या गरि मारिएका चारै जनाको दाहसंस्कार

मुगु । छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा मारिएका सबैको दाहसंस्कार गरिएको छ । घटना भएको आठ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको...

ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ता

चितवन । जिल्लाको ग्रामीण क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई दसैँ कसरी मनाउने भन्ने चिन्ताले सताएको  छ । कतिपयले ऋण काढेर दसैँ मनाउने तयारी गरेका छन्...