Breaking News

कञ्चनपुरमा एक बालिका हातखुट्टा बाधिएको अवस्थामा भेटिए

काठमाडौं । कञ्चनपुरमा एक बालिका हातखुट्टा बाधिएको अवस्थामा भेटिएका छन् । जिल्लाको बेलौरी नगरपालिका–७ सिहपुरस्थित उखुबारीमा १४ महिनाको नाबालिका हात बाधिएको अवस्थामा भेटिएका हुन् ।...

कालीकोटमा बलात्कारको आरोपीलाई पक्राउ गरी ल्याउदै गरेको प्रहरी टोलीमाथि स्थानीयको आक्रमण

मान्म । कालीकोटमा बलात्कारको आरोप लागेका एक जनालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् । बलात्कारको आरोप लागेका पलाँता गाउँपालिका–६ सैनका ३१...

निरुको पसलमै चक्कु प्रहार गरी हत्या

काठमाडौं । कपनस्थित सरस्वती नगरमा भाँडा पसल सञ्चालन गर्ने निरा पाण्डेको हत्या दोस्रो प्रयासमा भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ‘निरु किचेन’को सञ्चालिका निरा पाण्डे...

सिस्नु टिप्न गएका दुई जना नाबालिका भिरमा मृत भेटिए

काठमाडौँ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सिस्नु टिप्न गएका दुई जना नाबालिका मृत भेटिएका छन् । हिजो बुधवार सिस्नु टिप्न गएका पुथा उत्तरगंगा–३ घर...

जनकपुरधाममा आज रामनवमी मनाइँदै बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा पूजाअजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो

१६ चैत, जनकपुरधाम । जनकपुरधाममा आज रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाअजा गर्ने श्रद्धालुभक्तजनको...

कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य

९ चैत, भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशका ९६ प्रतिशतभन्दा बढी नागरिक प्रदूषण भएको पानी पिउन बाध्य छन् । प्रदेशमा तीन प्रतिशत नागरिकको मात्र शुद्ध खानेपानीमा...

ठमेल एरियामा विदेशी यौनकर्मीहरूको समेत भिड बढ्न थाल्यो

काठमाडौं । नेपालको पर्यटकीय केन्द्र ठमेल रेड लाइट एरिया बन्दै गएको छ । यहाँ नेपालीमात्र होइन विदेशी यौनकर्मीहरूको समेत भिड बढ्न थालेको छ । चिनियाँदेखि...

होली पर्व आज तराईका जिल्लामाहरूमा मनाइँदै

२३ फागुन, काठमाडौं । रंगहरूको पर्व होली हिजो काठमाण्डौ उपत्यका लगायत हिमाली तथा पहाडी जिल्लामा मनाइएको छ भने आज तराईका जिल्लामाहरूमा मनाइँदै छ । त्यसको...

चितुवा बोकेको भाइरल तस्बिरको वास्तविकता!

पर्वतमा शुक्रबार एउटा गाउँमा चितुवा भेटियो। त्यसको केही क्षणमै मान्छेहरूले चितुवा बोकेर गाउँ डुलाएको भिडिओ र तस्बिर सामाजिक सञ्जालमा भाइरल हुँदै गयो। 'के साँच्चिकै गाउँलेले जिउँदो चितुवा...

बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा अनाथालयका प्रमुख कारागार चलान

१९ फागुन, धनगढी । कञ्चनपुरमा बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अनाथालयका प्रमुखलाई कारागार चलान गरिएको छ । भीमदत्त नगरपालिका–४ को समाज कल्याण अञ्चल...