Breaking News

लियोनल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी

८ असार, काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

डालास स्टेडियम जारी अष्ट्रियाविरुद्धकाे खेलमा एक गोल गर्दै मेस्सीले विश्वकपमा सर्वाधिक (१७) गोल गर्ने कीर्तिमान बनाएका हुन ।

मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान तोडेका हुन् । उनले यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै क्लोजको १६ गोलको कीर्तिमानलाई बराबरी गरेका थिए ।