म्याग्दीको र पर्वतको सिमाना लोप्रेमा ११औं लाटोकोसेरो तथा हुचिल उत्सव सुरु
२० माघ, म्याग्दी । म्याग्दीको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबारदेखि ११औं लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । प्रकृतिका साथीहरु र प्राकृतिक...

