Breaking News

विद्यार्थीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य स्वास्थ्य सिकाउँदै सुरुवात

भक्तपुर । सुरुवातले विद्यार्थीलाई विद्यालयमा नै गएर यौन तथा प्रजनन स्वास्थ्य किशोर किशोरीको अवस्था परिवर्तन सुरक्षित यौन व्यवहारका विषयमा कक्षा सञ्चालन गरेको छ । चाँगुनारायण...

तनहुँको आँबुखैरेनी नारीघाटमा जीप दुर्घटना एक जनाको मृत्यु ७ जना घाइते

६ फागुन, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ नारीघाटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।...

तनहुँको शुक्लागण्डकी छाब्दी देउरालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा ट्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ । छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँदै गरेको...

दाङको घोराहीमा गोली चल्यो एकको मृत्यु

काठमाडौँ । दाङको घोराही नगरपालिकास्थित दामोदर चोकमा गोली चलेको छ । गोली प्रहारबाट धनमाया थापाको मृत्यु भएको लुम्बिनी प्रदेशका डीआईजी कुवेर कडायतले रातोपाटीलाई बताए ।...

दक्षिण एसियाकै पहिलो लेस्बियन (महिला समलिङ्गी) जोडी

काठमाडौं । समलिङ्गी (लेस्बियन) महिलामहिलाको विवाह दर्ता भएको छ। सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता...

चितवनमा बस दुर्घटनामा परेर २० जना घाइते

भरतपुर । चितवनमा बस दुर्घटनामा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख...

तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै

२७ माघ, काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी...

लुम्बिनी, सुदूरपश्चिममा आंशिक बदली, गण्डकी र कर्णालीमा हल्का हिमपात, तराईका धेरै स्थानमा हुस्सु लाग्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली...

दाङको तुलसीपुरमा एक छात्रालाई नर्सरीमा लगेर बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

दाङको तुलसीपुरमा एक छात्रालाई नर्सरीमा लगेर बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। शनिबार बेलुकी घरबाट होस्टेल जान थालेकी कक्षा १० मा अध्ययनरत एक १५...

सडक निर्माणमा लापरवाही गर्ने ठेकेदार खोज्दै सांसद भगबती चौधरी फिल्डमा

सुनसरी । रणनीतिक सडक निर्माणमा ठेकेदारको लापरवाही देखेपछि सांसद भगबती चौधरीले फिल्डमै उत्रिएर अनुगमन गरेकी छन् । गृहजिल्ला रहेकी चौधरीले सुनसरी क्षेत्र नं. ३ मा...