Breaking News

पाल्पा कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा मोटरसाइकल दुर्घटना युवकको मृत्यु

रामपुर । पाल्पाको रम्भा गाउँपालिका–१ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४प३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा–१...

काठमाडौंमै बीभत्स हत्याको घटना तीन महिनासम्म गुपचुप

७ माघ, काठमाडौं । राजधानी काठमाडौंको स्वयम्भुस्थित सरिता गिरीको दुईतले घरको भुइँ तलामा रहेको कोठा गत कात्तिकयता बन्द थियो । घरधनी भाडा उठाउन जाँदा कोही...

बागलुङको बडिगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसीलाई मोसो

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिमा कार्यरत स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसी (विजय) लाई मोसो दलेको छ । उनलाई आज मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी...

पोखरामा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु

पोखरा । पोखरामा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शुुक्रबार दिउँसो पौने ३ बजेको समयमा पोखरा महानगरपालिका–२४ कास्कीकोट काउलेस्थित ग १ क...

दार्चुलामा बस दुर्घटना १६ जना घाइते दुई जनाको अवस्था गम्भीर

५ माघ, धनगढी । दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । आज बिहान महेन्द्रनगरतर्फ आइरहेको...

टुँडिखेलमा लागेको माघी मेलाको भिडमा च्यापिएर १६ जना घाइते

२ माघ, काठमाडौं । टुँडिखेलमा लागेको माघी मेलाको भिडमा च्यापिएर १६ जना घाइते भएका छन् । माघी पर्वको अवसरमा मगर र थारु समुदायको छुट्टाछुट्टै आयोजनामा...

चन्द्रागिरि-चित्लाङ सडक : सरकारले थापेको धराप

२ माघ, काठमाडौं । गत शनिबार दिउँसो चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतोपहरामा एउटा जिप दुर्घटनामा पर्‍यो । काठमाडौंबाट मकवानपुर चित्लाङ जाँदै गरेको प्र ३–०१–२३...

आज भूकम्पसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेर २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

२ माघ, काठमाडौं । आज भूकम्पसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेर २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यस वर्ष ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग...

मेलम्ची पानी आज काठमाडौमा आईपुग्ने बेलुका सिंहदरबारमा प्रधानमन्त्रीले शुभारम्भ गर्ने

काठमाडौँ । वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी मर्मतपछि फेरि काठमाडौँ आइपुगेको छ । पानी...

करोडौं रकम ठगी गरेर एक दम्पती फरार

बुटवल । बुटवलबाट एक दम्पतीले सर्वसाधारणसँग करोडौं रकम ठगी गरेर फरार भएका छन् । गोरखा ताक्लुङ् स्थाइ घर भएका ४० बर्षका छविलाल राना र उनकी...