Breaking News

नागढुङ्गा नाकामा उपप्रमुख खड्गीको अनुगमन

२४ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले बुधबार विहान नागढुंगा नाकाको अनुगमन गरेकी छन् । काठमाडौं उपत्यका भित्रिने सवारी साधन र मानिसको आवागमनका...

विश्व स्वास्थ्य संगठनका प्रतिनिधि नेपालगंजमा

२४ बैशाख, काठमाडौं । हालसालै ५ नम्बरको प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा एउटै टोल र आसपासमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि...

नेपाली तरकारी बारीमै कुहिने तर भारतीय तरकारीको बिगबिगी

२४ बैशाख, काठमाडौं । लकडाउन चैत्र १ज्ञ गते सुरु भएपनि बाँकी १९ दिनको चैत महिनामा मात्र भारतबाट दुई अर्ब ८१ करोड २९ लाख रुपैयाँ बराबरको...

नागढुङ्गा तल खोलामा बस पाइन्छ भनी झुक्याएर भारतीय नागरिक लुटिए

–सुरेश झा २४ बैशाख, हेटौंडा । लकडाउन घोषणको कारणले सवारी साधन नचलेपछि काठमाडौँमा अलपत्र परेका एक भारतीय मजदूर पैदल हिँडेर घर जान लाग्दा नागढुङ्गामा लुटिएका...

खाद्ययन्न आपूर्तिमा कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा हामी सोचिरहेका छौं

२४ बैशाख, काठमाडौं । कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको ४३ औं दिनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पत्रकारहरुसँग छलफल गरेका छन्...

मन्त्रालयको दोधारे निर्णले बिद्यार्थी र अभिभावक अन्योलमा

२४ बैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार विद्यार्थी भर्ना वा अनलाइन पठनपाठनको नाममा कुनै पनि किसिमको शुल्क नउठाउन निर्देशन दियो । निर्देशनमा...

कोरोना भाइरस निको भएका ५२ वर्षे पुरुषमा पुन पोजेटिभ

२३ वैशाख, काठमाडौं । काठमाण्डौंको पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टमा पहिला कोरोना संक्रमित भई निको भएर घर फर्किएका ५२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।...

एभरेष्ट बैंकको नयाँ अद्यावधि सुविधा थप

२३ वैशाख, काठमाडौं । एभरेष्ट बैंकले ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राखी आफ्नो मोबाइल बैंकिङ्ग एप ‘भ्द्यी त्यगअज द्दद्ध’ मा नयाँ अद्यावधिक सुविधाहरु थप गरेको...

वडाध्यक्षद्धारा पत्रकार महासंघ काठमाण्डौ शाखालाई खाद्य सामाग्री हस्तान्तरण

२३ वैशाख, काठमाडौं । कोरोना भाइरसको जोखिम बढ्ने क्रमसँगै आज नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको कार्यालय भृकिटीमण्डपमै गएर काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाले पाँच...

बैशाख २५ बुद्ध जयन्ती समेत परेकाले दिपावली गर्न आग्रह

२३ वैशाख, काठमाडौं । सरकारले बैशाख २५ गते साँझ घरघरमा दीप प्रज्वलन गर्न आह्वान गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईका...