Breaking News

माक्स नलगाइ बजारमा हिड्न नपाइने

२२ असार, काठमाण्डौ । आजैदेखि मास्क नलगाइ घरबाहिर निस्किए प्रहरीले पक्राउ गर्ने भएको छ । कोरोनाभाइरसको संक्रमण दिनदिनै बढ्दै गएपछि गृह मन्त्रालयले सोमबार प्रहरी प्रधान...

अमेरिकामा नयाँ खालको कोरोना भाइरस 

२२ असार, काठमाण्डौ । विश्वव्यापी रूपमा गरिएको एक अध्ययनले अमेरिकामा नयाँ खालको कोरोना भाइरस फैलिएको बलियो प्रमाण फेला पारेको छ । युरोपबाट अमेरिका प्रवेश गरेको...

आज कोरोना संक्रमित कहाँ कति थपिए डाटासहित

२२ असार, काठमाण्डौ । आज देशभर कोरोना भाइरसका १८० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा सबैभन्दा धेरै काठमाडौंमा २४ जना कोरोना...

देशभर कोरोना भाइरसका १८० जना संक्रमित थपिएको पुष्टि

२२ असार, काठमाण्डौ । नेपाल भर आज थप १८० जनामा कोरोना भाइरसका संक्रमण थपिएको पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार...

आज र भोलि बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

२२ असार, कैलाली । आज देशभरका पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । आज खान छुटेकालाई भोलि खुवाइने छ । आफ्नो...

सुदूरपपश्चिममा आज बिहान ६९ जनामा कोरोना भाइरस संक्रमण

२२ असार, कैलाली । हिजो आइतबार देशका बिभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा आज बिहान ६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएका छन् । रास्ट्रिय...

बिद्युत अनुमतिपत्र अब पूर्ण प्रतिस्पर्धामा दिने

२२ असार, काठमाण्डौ । सरकारले जलविद्युत् आयोजनाको विकास र सञ्चालन अनुमतिपत्र अब पूर्ण प्रतिस्पर्धामा दिने गरी विद्युत् विधेयक संसदमा पेस गरेको छ । विधेयक राष्ट्रिय...

साउन १ गतेदेखि नयाँ इम्बोस्ड नम्बर प्लेट जडान कार्य सुरु गरिने

२२ असार, काठमाण्डौ । करिब साढे दुई वर्षदेखि रोकिएको इम्बोस्ड नम्बर प्लेट जडान कार्य साउन १ देखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले...

दुई महिना भित्रमा मेलम्चीको खानेपानी सुन्दरीजलमा आउने

२२ असार, काठमाण्डौ । अबको दुई महिनापछि मेलम्ची खोलाको पानी सुन्दरीजलमा ल्याइने भएको छ । मेलम्ची खानोपानी आयोजना विकास समितिले अस्थायी ड्याममार्फत डाइभर्सन गरी सुरुङमा...

अबदेखि एक व्यक्ति २ वटा सिम मात्र प्रयोग गर्न पाइने

२२ असार, काठमाण्डौ । अब एक व्यक्तिले दुईओटा भन्दा बढी सिमकार्ड राख्न नपाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई एक व्यक्तिको नाममा दुईभन्दा...