Breaking News

दुई यात्रु राखेर ट्याक्सी चलाउन दिने तयारी

२३ असार, काठमाडौं । सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका...

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त

२३ असार, काठमाडौं । सरकारले नेपाल प्रहरीको ल२८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद बैठकले...

आज मंगलबार कोभिड-१९ का २०४ जना संक्रमित थपिए

२३ असार, काठमाडौं । आज देशभर २ सय ४ जना कोरोनाबाट संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बताएका...

पाटन अस्पतालमा मृत्यु भएका एक युवकको कोरोना पुष्टि

२३ असार, काठमाण्डौ । पाटन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष...

कसको पोल्टामा पर्ला नेपाल प्रहरीको कमाण्ड

२३ असार, काठमाण्डौ । नेपाल प्रहरीका वर्तमान आईजीपी ठाकुर ज्ञवालीको पदावली भोलि २४ असारदेखि ३० वर्षे सेवा अवधीको कारण अनिवार्य अवकाश हुन थालेपछि नयाँ आईजीपीको...

अनसन तोडाउन १२ बुदे सहमति

२३ असार, काठमाण्डौ । कोरोना टेष्ट पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका दुई युवा र सरकारबीच १२ बुँदे सहमति भएको छ । सहमति...

परम्मपरा जस्तै बन्यो असारे विकास

२३ असार, काठमाण्डौ । वर्षका ११ महिना गुजारेर आर्थिक वर्ष सकिन लाग्दा असारमा जसरी पनि काम गर्ने प्रवृत्ति अहिले पनि घट्न सकेको छैन । स्थानीय...

कोरोना कहरले दशौं लाख मानिस गरिबीको रेखामुनि धकेलिने अनुमान

२३ असार, काठमाण्डौ । संसार कोरोना भाइरससँग जुध्दै गर्दा व्यापार, लगानी र भूराजनीतिका अनेकौं टकराव पनि एकसाथ झेलिरहेको छ । यससँगै विश्वको आधाभन्दा धेरै जनसंख्या...

नदीहरुमा वहाव बढ्ने अनुमान सर्तकता अपनाउन आह्वान

२३ असार, काठमाण्डौ । आउँदो बिहीबारदेखि देशका विभिन्न ठूला नदीको बहावले सतर्कता तह पार गर्ने हुँदा पूर्वतयारी अपनाउन स्थानीयवासीलाई आह्वान गरिएको छ । मनसुन सक्रिय...

कोरोना भाइरसको संक्रमण उपत्यकामा उच्च जोखिम

२३ असार, काठमाण्डौ । काठमाडौँ उपत्यका कोरोना सङ्क्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना सङ्क्रमितमध्ये ५४ जना काठमाडौँ...