Breaking News

देशभरमा १०६९ जना कोरोना संक्रमिण हुँदा काठमाण्डौं उपत्यकामा ४८१ जना संक्रमण भएको पुष्टि

१६ भाद्र, काठमाडौं । आज देशभरमा १०६९ जनामा कोरोना संक्रमण भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९...

उपत्यकामा लगाईएको निषेधाज्ञा बारे तीन सिडियोको भर्चुअल बैठक बस्दै

१६ भाद्र, काठमाडौं । उपत्यकामा लगाइएको निषेधाज्ञाबारे निर्णयबारे काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू भर्चुअल बैठक बस्दैछ । उपत्यकामा जारी निषेधाज्ञाको समय...

केन्द्रीय कारागारका तीन जना कैदीको कोरोना संक्रमणबाट मृत्यु

१६ भाद्र, काठमाडौं । पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण बाट मर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । काठमाण्डौको केन्द्रीय कारागारका तीन कैदीबन्दीको मृत्यु भएको छ...

करचुक्दा प्रमाणपत्रको आधिकारिता अब कम्प्युटरको माध्यमबाट हेर्न सकिने

१६ भाद्र, काठमाडौं । करदता सेवा कार्यालयले दिएको करचुक्ता प्रमाणपत्रको आधिकारिकता अब करदाताले घरमै बसेर कम्प्युटरको माध्यमबाट हेर्न सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले...

मुटु सम्बन्धी समस्या देखिएका पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु

१६ भाद्र, काठमाडौं । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित चालिसेको काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा...

कोरोनाबाट वीरगञ्जमा दुई र चितवनमा थप एक को मृत्यु

१६ भाद्र, काठमाडौं । पछिल्लो चरणमा कोरोना संक्रमणका बिरामी बढ्ने क्रमसँगै कोरोना संक्रमणका कारण मर्नेहरुको पनि संख्या बढ्ने क्रम जारी छ । आज कोरोना संक्रमणबाट...

कक्षा १२ को परीक्षा दशैं अगाबै हुने

१६ भाद्र, काठमाडौं । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले...

नेपाल वायुसेवाको विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक

१६ भाद्र, काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबार (आज) देखि केही देशमा नियमित उडान...

कोटेश्वर–जडीबुटी सडक खण्ड विस्तार सुरु

१६ भाद्र, काठमाडौं । राजधानीको कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु भएको छ । सो सडकखण्ड विस्तार भएसँगै लामो समयसम्म जाम हुने अवस्थाको अन्त्य हुने सरकारको विश्वास...

डाक्टर भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण

१५ भदौ, काठमाण्डौ । पछिल्लो चरणमा राजनीतिज्ञ, व्यापारी, डाक्टर, तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिन थालेसँगै आज वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाल...