Breaking News

प्रहरी कन्ट्रोलमा फोन गरी ठूलो अपराध गरेर मर्छु भन्ने पक्राउ

२१ पुस, काठमाण्डौ । प्रहरी कन्ट्रोलमा फोन गरी ठूलो अपराध गरेर मर्छु भन्ने पक्राउ परेका छन् । प्रहरीले ललितपुर महानगरपालिका(४ कमलपोखरीबाट एक पुरूषलाई पक्राउ गरेको...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाक वा घर बाहिर गएर शारीरिक व्यायाम नगर्न आग्रह

२१ पुस, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङवाक वा घर बाहिर गएर शारीरिक व्यायाम नगर्न आग्रह गरेको छ । केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै...

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्य

२१ पुस, जनकपुरधाम । बारामा कारको ठक्करबाट बाघको मृत्यु भएको एक हप्ता नबित्दै सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ । बाग्मती नगरपालिका ३ स्थित...

नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण

२० पुस, काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा भारतीय एसएसबीले गोली चलाउदा नरेन्द्र लुहार घाइते

२० पुस, काठमाण्डौ । कञ्चनपुरको नेपाल(भारत सीमा क्षेत्रमा भारतीय एसएसबीले गोली चलाउदा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार घाइते भएको संघीय प्रहरी कार्यालय...

गैंडाको खागसहित एकजना पक्राउ

२० पुस, कैलाली । कैलालीमा गैंडाको खागसहित एकजना पक्राउ परेका छन् । बर्दगोरीया गाउँपालिका ४ का ५८ वर्षीय नैन बहादुर कठरियालाई सोमबार बिहान प्रहरीले खागसहित...

हुम्लामा भारी हिमपात

२० पुस, हुम्ला । हुम्लामा भारी हिमपात भएको छ । आइतबार साँझदेखि हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ । उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत,...

पछिल्लो २४ घन्टामा थप ४२१ जनाका कोरोना भाइरस संक्रमण

१९ पुस, काठमाण्डौ । आज मुलुकभरमा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५८०० नमुना परीक्षण गर्दा १७५...

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ

१९ पुस, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ । चर्को लोडसेडिङले आउने जेठमा...

बर्दियाले राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा मोटरसाईकल र साइकलमा यात्रा गर्न रोक

१८ पुस, बद्रिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा मोटरसाईकल र साइकलमा यात्रा गर्न रोक लगाएको छ । आज शनिबारदेखि लागू...