कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा भारतीय एसएसबीले गोली चलाउदा नरेन्द्र लुहार घाइते

२० पुस, काठमाण्डौ । कञ्चनपुरको नेपाल(भारत सीमा क्षेत्रमा भारतीय एसएसबीले गोली चलाउदा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १ का नरेन्द्र लुहार घाइते भएको संघीय प्रहरी कार्यालय कैलाली बताएको छ ।