Breaking News

दुईजना किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा दुईजना युवक पक्राउ

११ चैत,बुटवल । दुईजना किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा रुकुम पूर्वमा दुईजना युवक पक्राउ परेका छन् । जिल्लाकै १४ र १५ वर्षका दुई किशोरीलाई...

पर्वतको जलजला -२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा

११ चैत्र, पर्वत । पर्वतको जलजला गाउँपालिका-२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका...

करेन्ट लागेर अछाममा एक जनाको मृत्यु

१०,चैत्र अछाम । मंगलसेन नगरपालिका वडा नम्बर १ की १५ वर्षिया सपना नाथको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी गरेको छ ।हिजो राति मोबाइल चार्ज...

मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द

१० चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय मुस्ताङले म्याग्दीको उत्तरी क्षेत्र हुंदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ...

फागुन २३ मा कोरोना विरुद्धको खोप लगाएका व्यक्तिलाई कोरोना संक्रमण

१० चैत, काठमाडौं । गएको फागुन २३ गते खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । काठमाडौंका ७५ वर्षीय पुरुषमा संक्रमण पुष्टि...

गोंगबुको सडकमा बस तेस्रिएपछि

९ चैत, काठमाडौं । आज बिहान गोंगबुमा एक फरक दृश्य देखियो । गोंगबुस्थित बसपार्कअगाडि रिङरोडमा ट्राफिक प्रहरीले यात्रुबहाक बसलाई रोकेर कारवाही गरेपछि चालकले विरोध गरेका...

सूर्यविनायकको सृजना नगरस्थित भिमेश्वर मःमः हाउसमा ग्यांस सिलिन्डर पड्किएर आगलागी हुंदा ६ जना घाइते

९ चैत, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर मम एन्ड चिकेन हाउसमा ग्यांस सिलिन्डर पड्किएर आगलागी हुंदा ६ जना घाइते...

पछिल्लो समय छिमेकी मुलुकमा कोरोना भाइरसका संक्रमण बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

८ चैत, काठमाडौं । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध...