Breaking News

बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार प्रदर्शन गर्न पुगेका शिक्षकहरु प्रहरी नियन्त्रणमा

२९ साउन, काठमाडौं । वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने लगायत माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको...

खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश

२९ साउन, काठमाडौं । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश...

सांसद मातृका यादवले प्रमुखप्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई दिएको अभिव्यक्ति हटाउन संसद सचिवालयलाई निर्देशन

२९ साउन, काठमाडौं । हिजो बसेको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले विपक्षी दलका नेता केपी शर्मा ओलीबारे प्रयोग गरेको केही शब्द संसद...

कैलालीको गोदावरीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

२९ साउन, धनगढी । कैलालीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक हिजो साँझतिर गोदावरीमा...

आज नेपाली धार्मिक परम्पराअनुसार नागको पूजा गरी मनाइँदै

२९ साउन, काठमाडौं । आज नेपाली धार्मिक परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । घरको मूल ढोकामा आज नागको चित्र टाँसेर पूजा गर्ने प्रचलन छ...

महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा एकजना गाउँपालिकाका अध्यक्ष पक्राउ

२८ साउन, काठमाडौं । रुपन्देहीमा एक महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा एकजना गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ...

थप ३२६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि ३२ जनाको मृत्यु २२९४ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् भने...

आजबाट प्रवेशपत्रको आधारमा बिद्यार्थीलाई खोप लगाउन सुरु

२८ साउन, काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरेको छ । काठमाडौं उपत्यकाका पाँच वटा...

६ महिनाकी गभर्वती श्रीमतीको घाँटी थिचेर हत्या

८ साउन, काठमाडौं । काठमाडौंको गुहेश्वरीमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले...

आजदेखि काठमाडौं उपत्यकामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने

२८ साउन, काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा रातिको समयमा सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । कोरोना भाइरसको जोखिम बढ्नथालेपछि निषेधाज्ञालाई केही कडा बनाएर...