२९ साउन, काठमाडौं । हिजो बसेको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद मात्रिका यादवले विपक्षी दलका नेता केपी शर्मा ओलीबारे प्रयोग गरेको केही शब्द संसद सचिवालयको रेर्कडबाट हटाउन सभामुखले संसद सचिवालयलाई निर्देशन दिएका छन् ।