Breaking News

देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना

हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा...

महावैका महिला सीपसिकी उद्यमी बन्दै

३१ साउन, कालिकोट । कालिकोटको महावै गाउँपालिका वडा नम्बर ६ निवासी शारदा शाहीलाई जिवन चलाउन केही न केही सिप सिक्नुपर्छ भन्ने मनमा आयो । आफुजस्तै...

२१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन आदेश

३१ साउन, काठमाडौं । सर्वोच्च अदालतले २१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन आदेश दिएको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले...

७ दिनअघि भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोह पक्राउ

३१ साउन, काठमाडौं । म्हैपीमा ७ दिनअघि भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोह पक्राउ परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मुख्य अभियुक्त बझाङका...

२,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ३३ जनाको मृत्यु भएको छ भने १ हजार ८६७ जना निको

३१ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार...

आजको मौसम प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले भारी वर्षापछि...

स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु

३० साउन, बुटवल । पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका(६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर...

रोल्पामा एम्बुलेन्स दुर्घटना एकको मृत्यु एक जना घाइते

३० साउन, रोल्पा । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका(६ निवासी ३७ वर्षीय ओमप्रकाश...

थप ३,९१५ जनामा कोरोना भाइरस संक्रमण २७ जनाको मृत्यु भएको छ भने २ हजार ११८ जना निको भए

२९ साउन, काठमाडौं । नेपालमा थप ३,९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार...

१२ देखि १७ वर्षका बालबालिका तथा किशोर किशोरीका लागि लक्षित गरी मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता

२९ साउन, काठमाडौं । पछिल्लो चरणमा बालबालिकाहरुलाई समेत कोभिडले संक्रमण गर्न थालेपछि सरकारले १२ देखि १७ वर्षका बालबालिका तथा किशोर किशोरीका लागि लक्षित गरी मोर्डनाको...