Breaking News

सप्तकोशी नदीमा हाम फाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई सकुशल उद्धार

सप्तकोशी नदीमा हाम फाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हाम फालेका उनीहरु सबैलाई...

पहिरोका कारण जयपृथ्वी राजमार्ग तीन ठाउँमा अवरुद्ध

४ भदौ, धनगढी । पहिरोका कारण जयपृथ्वी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । पहिरोले बैतडी र बझाङमा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।...

काठमाडौंमा भोलि शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज पाउने

भदौ, काठमाडौं । पछिल्लो चरणमा नेपालमा कोरोना भाइरसका सक्रमण बढ्न थालेपछि सरकारले काठमाडौंमा भोलि शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको...

थप ३,०७५ जनामा कोरोना संक्रमण ३३ जनाको मृत्यु २१२६ जना निको

३ भदौ, काठमाडौं। नेपालमा २४ घण्टामा थप ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार...

रसुवामा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु एक जना बेपत्ता

३ भदौ, काठमाडौं । रसुवामा घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोल डाँडा भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ...

३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ४२ जनाको मृत्यु

२ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९...

देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा तराई नजिक रहेको छ भने पूर्वी भू-भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ। बङ्गालको खाडीको...

देशभर ३२७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि १९२९ जना संक्रमणमुक्त २७ जनाको मृत्यु

आज मुलुकभरमा २४ घण्टामा देशभर ३२७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

२४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण ३५ जनाको मृत्यु २४५८ जना निको

३२ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार...

काठमाडौं महानगरपालिकाले अझै केही दिन फोहोर नउठाउने र घरघरबाट फोहोर बाहिर ननिकाल्न अनुरोध

काठमाडौं महानगरपालिकाले अझै केही दिन घरघरबाट फोहोर नउठाउने र काठमाण्डौबासीलाई घरबाट फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको छ। उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका...